चार प्रदेशमा वर्षाको सम्भावना, तराई र उपत्यकामा हुस्सु
काडमाडौं,२१ पुस ।
आज चार प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले...
लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागकाे माैसम आंशिक बदली
काठमाडौं,१८ पुस ।
आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा...
देशका केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सुकाे सम्भावना
काठमाडौं,१५ पुस ।
अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम...
पश्चिम नेपालमा आज बिहानैदेखि वर्षा र हिमपात
काठमाडौं,१३ पुस ।
पश्चिम नेपालमा आज बिहानैदेखि वर्षा र हिमपात भएको जल तथा पूवानुमान महाशाखाले जनाएको छ ।
हाल पश्चिम नेपालसहित पाँच प्रदेशकाे माैसम आंशिकदेखि साधारणतया...
वर्षा र हिमपात गराउने प्रणाली नेपाल् भित्रियो,साँझदेखि हल्का बर्षा र हिमपातकाे...
काठमाडौं,१२ पुस ।
आव साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...
शुक्रबारदेखि पुनः माैसम बदली र वर्षाकाे सम्भावना
काठमाडौँ,११ पुस ।
नेपालमा आगामी शुक्रबारदेखि पुनः बदली र वर्षाको हुने
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले...
देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं,१० पुस ।
अहिले देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...
देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,९ पुस ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
हाल देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा...
आजदेखि हिउँदे वर्षा शुरु हुने सम्भावना
काठमाडौं,८ पुस ।
आज सोमबारदेखि हिउँदे वर्षा शुरु हुने सम्भावना रहेको माैसमविदले बताएका छन् । पश्चिम नेपालबाट हिउँदे वर्षा शुरु हुने जल तथा मौसम विज्ञान...
देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं,२४ मंसिर ।
देशका केही भूभागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...







