प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप

काठमाण्डौ,१८ चैत । प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी...

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहन्छौँ ः माधव नेपाल

काठमाण्डौ,१८ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन् । काठमाण्डौको बुद्धनगरमा आफू...

२४ घण्टामा १६२ जनामा कोरोना संक्रमण,५९ जना डिस्चार्ज

काठमाण्डौ,१८ चैत । नेपालमा बुधबार थप एक सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको...

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु

मुलुकमा बिकसित घटनाक्रमलाई दिएर दलहरुबीच घोचपेच प्रकाश खनाल बुटवल,१८ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट मन्तव्य राख्दै...

आजदेखि लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु हुदै

दलहरु आ आफ्नै रणनीतिमा बुटवल,१८ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक भएकोले आज दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरुले...

लोकप्रिय समाचार