लुम्बिनी प्रदेश सभाकाे बैठक सुचना टासेर स्थगित

अर्को बैठक भदौ ३० गते बस्ने बुटवल,१६ भदौ । पटकपटक स्थगित हुदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुन स्थगित भएको छ । ...

लुम्बिनी प्रदेश योजना आयाेगका पदाधिकारीहरूद्वारा सपथ ग्रहण

संघीयताको आैचित्य पुष्टि हुने खालका योजना बनाउन मुख्यमन्त्री केसीको निर्देशन ...

लुम्बिनी प्रदेश सभाकाे बैठक भाेली पनि नचल्ने

सुचना टासेर बैठक स्थगित गर्ने तयारी ...

रुपन्देहीमा थप ३० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

बुटवल,१५ भदौ । रुपन्देही जिल्लामा मंगलबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १२० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा...

पाल्पामा ऐतिहासिक भगवती जात्रा मनाइयो

पाल्पा,१५ भदौ । पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वको भगवती जात्रा मनाइएको छ । जितगढी युद्धको सम्झनामा मनाइदै आएको रणउजिरेश्वरी भगवती जात्रा क्षमा पुँजा गरेर...

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो

बुटवल,१५ भदौ । अबिरल बर्षासँगै ठाउँ ठाउँमा पहिरो खसेर आइतबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवबल-पाल्पा सडक खण्ड एकतर्फी रूपमा खुलेको छ ।...

रूपन्देहीमा ३१ भदौसम्म निशेधाज्ञा जारी रहने,तीजमा भिडभाड गर्न राेक

बुटवल,१५ भदौ । रूपन्देहीमा जारी निशेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याएको छ । गत बैसाख १५ देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि...

लोकप्रिय समाचार