ठगी आरोपमा रूपन्देहीमा ९ जना पक्राउ, आचरणविपरीत काम गर्ने प्रहरी अधिकृतदेखि...
बुटवल,१० पुस ।
नक्कली सुुन बैंकमा धितो राखी ठगेको अभियोगमा प्रहरीले नाैं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर...
बुटवल उपमहानगर नगरसभाकाे १८ औं अधिवेशन : सात प्रस्ताव सर्वसम्मतिले पारित
बुटवल,९ पुस ।
बुटवल उपमहानगरपालिका नगरसभाकाे १८ औं अधिवेशन बुधबार सम्पन्न भएको छ ।
बुधबार बसेकाे नगर सभाको १८ औं अधिवेशनकाे दाेस्राे बैठकले चालु आर्थिक बर्ष...
चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा
बुटवल,९ पुस ।
चिसो बढेपछि बुटवल उपमहानगरले सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिएको छ ।
बुटवल उपमहानगरपालिकाले आज एक सुचना जारी...
पुरानो टैंकर विस्थापित गर्दा नयां एक टैंकर स्थापित गर्न माग
बुटवल,९ पुस ।
पश्चिमाञ्चल टैकर व्यवसायी संघको १७ औँ वार्षिक साधारण सभा बुधवार तिलोत्तमामा सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले टैंकर व्यवसायीहरूले भोग्दै आएका समस्या,...
उज्यालो नेपाल पार्टी संगठन विस्तारसँगै चुनावी अभियानमा : कुलमान अहिलेसम्म...
बुटवल,९ पुस ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज किरण वि.क.ले पार्टी संगठन विस्तारसँगै चुनावी अभियानमा सक्रिय भएको बताएका छन् ।
...
तत्काल भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालकाे चेतावनी
बुटवल,९ पुस ।
बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नेपाल सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको रकम समयमै प्राप्त नभए पुस मसान्तपछि निःशुल्क सेवा बन्द गर्न...
आजको मौसम : तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो
काठमाडौँ,९ पुस ।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेकोले हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ...
चिसोका कारण रूपन्देहीमा एकजनाको मृत्यु
बुटवल,९ पुस ।
चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एकजनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मझगावाँका ५८ वर्षीय...
डा.निकोलस भुसालले थाले माइतीघरमा आमरण अनसन
काठमाडौँ,८ पुस ।
जेन–जी विद्रोहका माग पूरा नभएको भन्दै डा. निकोस भुसाल आमरण अनसनमा बसेका छन् ।
उनी मंगलबार साँझदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन बसेका...
नेपालका ६ वटा दलकाे दर्ता खारेज गर्ने आयोगको निर्णय
काठमाडौँ,८ पुस ।
निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको आयोगकाे बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको...
















