क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित
बुटवल,२६ जेठ ।
क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ,२६ जेठ ।
नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान...
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय, सचिवमा पाण्डे
बुटवल,२५ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।
आइतबार राति तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी...
बुटवलमा स्वास्थ्य संस्था अद्यावधिक गर्ने कार्य तिब्र
बुटवल,२५ जेठ ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले नगर भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूकाे दर्ता/ नविकरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।
आफ्नो कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य...
बस र ट्रक एकापसमा ठोक्किँदा ७ यात्रु घाइते
बुटवल,२५ जेठ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक एकापसमा ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन्...
एशियन गेम्स : हङकङलाई हराउदै नेपालले जित्यो एशियन गेम्स छनौटको उपाधि
काठमाडौं,२५ जेठ ।
एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताकाे उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९...
बुटवल-६ द्वारा उत्कृष्ट करदाता,सामाजिक अभियान्ता र जेष्ठ नागरिक सम्मानित
बुटवल,२५ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं ६ काे कार्यालयले उत्कृष्ट करदाता तथा सामाजिक कार्यमा याेगदान दिने वडावासीहरूलाई सम्मान गरेको छ ।
उनिहरूलाई साेमबार एक कार्यक्रमकाबीच...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन : नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
दाङ,२५ जेठ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । साेमबार प्रदेश प्रमुख...
बुटवलमा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण समापन
बुटवल,२४ जेठ ।
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
प्रशिक्षण...
नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा
काठमाण्डौ,२४ जेठ ।
नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा...














