कालिका मानवज्ञान माविका विद्यार्थीलाई ११ लाख बढिको छात्रवृत्ती वितरण
बुटवल,६ पुस ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयकाे रूपमा परिचित कालिका मानवज्ञान माविले ६५ औ बार्षिक उत्सवको अवसरमा ११ लाख रुपैयाँ बराबराको छात्रावृत्ती प्रदान गरेको...
मिराज ढुंगानाको समूहद्धारा १० बुँदे माग राख्दै आन्दोलन घोषणा
काठमाडौँ.६ पुस ।
जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावनामाथि धोका दिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा पत्रकार...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
रोल्पा,६ पुस ।
आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा राेल्पाकाे रून्टीगढी गाउँपालिका-५ जस्पुर बस्ने ४८ वर्षीय अमराज दमाईलाई प्रहरीले पक्राउ गरेको छ...
संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार
बुटवल,६ पुस ।
संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।
आइतवार बिहान नेपाललाई उनी बस्ने...
विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि अभिभावक जाग्नुपर्छ : मन्त्री पुन
काठमाडौँ,६ पुस ।
शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् ।
मन्त्रालयले दिने निर्देशनले...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु,२ जना घाइते
काठमाडौ,६ पुस ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१ सुनवल...
आजको मौसम : तराई भू-भागमा हुस्सु लाग्ने
काठमाडौँ,६ पुस ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहनुकासाथै देशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही तराई भू-भागमा हुस्सु लागेको...
कालिका कप : भलिवल तर्फ होराईजन र एभरेष्ट तथा कबड्डी तर्फ...
बुटवल,५ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधी भलिबल छात्र तर्फ न्यु होराईजन माविले हातपारेकाे छ ।...
देशको समृद्धिका लागि श्रम संस्कृतिको विकास गर्न जरुरी : हर्क...
बुटवल,५ पुस ।
श्रम संस्कृति पार्टीका संयोजक हर्कराज साम्पाङले देशको विकास र समृद्धिका लागि श्रम गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताएका छन् ।...
नवलपरासीमा १७ लाखका मोबाइलका सामान बरामद
परासी,५ पुस ।
पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध मोबाइल पार्टस बरामद भएको छ । सशस्त्र प्रहरीले सनिवार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित...
















