कालिका मानवज्ञान बार्षिकाेत्सवकाे अवसरमा सामुदायिक सरसफाई
बुटवल,५ पुस ।
बुटवल स्थित कालिका मानवज्ञान माविको ६५ औँ वार्षिकोत्सवको अवसरमा समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आज शनिबार विद्यालयका...
पौने ४ करोड धराैटी बुझाएसँगै रिहा भए रवि : भने-“हिसाबकिताब मिलाउन...
बुटवल,४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएपछि छुटेका छन् ।
उनले जिल्ला अदालत, रुपन्देहीमा धरौटी १...
कालिका सिगीङ्ग आईड्लकाे उपाधि गौतमलाई, कवितामा न्यु होराईजनका कार्की विजयी
बुटवल,४ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्दिरा गलामी सिंगिङ्ग आईडल २०८२ को उपाधी सम्पदा गौतमले जितेकी...
कालिका कप : भलिवल र कबड्डीका सेमिफाईनल समिकरण पूरा, शनिवार...
बुटवल,४ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजित कालिका कप छात्रछात्रा जिल्ला स्तरीय भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीताकाे सेमिफाईलन समिकरण...
कपिलवस्तु नगरपालिकाकाे बरदहवामा एकदिने निःशुल्क आँखा शिविर : १३४ जना बालबालिका...
कपिलवस्तु,४ पुस ।
कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका वार्ड नं २ बरदहवा स्थित गौतम बुद्ध आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
सामाजिक...
निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालका लागि बजेट अभाव हुननदिन अर्थमन्त्री खनालसँग प्रदेश...
हालसम्म ३०.५६ प्रतिशत भाैतिक प्रगति
बुटवल,४ पुस ।
अर्थमन्त्री रामेश्वर खनालले निर्माणाधीन आयोजनाहरूकाे काम राेकिनेगरी बजेट कटौती नहुने बताएका छन् ।
बिहीबार साँझ बुटवलमा निर्माणाधीन...
रूपन्देहीमा एक किशोरको नृशंस हत्या, घर नजिकै नालीमा शव फेला
बुटवल,४ पुस ।
रूपन्देहीको कञ्चन गाउँपालिकामा १८ वर्षीय किशोरको हत्या भएको ।
हत्या हुनेमा कञ्चन गाउँपालिका वडा नं ४ बस्ने १८ बर्षीय स्मिथ शर्मा...
अर्थमन्त्री खनालद्वारा ताेडफाेड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिका कार्यालयकाे अवलोकन
क्षतिग्रस्त भवन पुननिर्माका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन
बुटवल,४ पुस ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा ताेडफाेड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाकाे कार्यालय...
राष्ट्रिय जनमुक्ति पार्टीको साङ्गठनिक कार्ययोजना सम्बन्धी बैठक शुरु
काठमाडौं,४ पुस ।
राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय संगठन विभागको आयोजनामा पार्टीको साङ्गठनिक कार्ययोजना सम्बन्धी बैठक बिहीबारदेखि सुरु भएको छ । केन्द्रीय संगठन विभाग प्रमुख डब...
आजको मौसम पूर्वानुमान : लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक...
काठमाडौँ,४ पुस ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव...
















