बुटवल-नारायणगढ सडकको दाउन्ने-बर्दघाट खण्ड पुर्ण रूपमा अवरुद्ध
नवलपरासी,२५ असार ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकको दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।
गयरातीको बर्षाको कारण दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै...
सिद्वबाबा नजिकै गुडिरहेको मोटरसाईकल माथी पहिरो खस्दा एकजनाको मृत्यु,एकजना घाइते
बुटवल,२४ असार ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा नजिकै गुडिरहेको माेटरसाईकलमाथी ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते...
उपनिर्वाचन : रुपन्देही–३ मा संघीय लाेकतान्त्रिक माेर्चाले नाउपाका उम्मेदवारलाई सघाउने
काठमाडौ,२४ असार ।
रुपन्देही निर्वाचन क्षेत्र नं–३ मा हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा...
आज राति लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा ‘भारीदेखि धेरै भारी’वर्षाकाे...
काठमाडौ,२४ असार ।
आज राति बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम...
भोटेकोशी बाढी : हालसम्म ७ शव फेला,१८ जना अझै बेपत्ता
५५ जनाको उद्धार
काठमाडौँ,२४ असार ।
भोटेकोशी नदीमा आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार अपराहन्न ३ बजेसम्म बाढीमा...
नेपाली आयुर्वेदिक औषधी अब विदेश निर्यात गर्न पाइने
नेपाली आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा पद्धतिबाट उत्पादित औषधी निर्यात गर्ने मिल्ने मापदण्ड स्वीकृत
काठमाडौं,२४ असार ।
नेपाली आयुर्वेदिक औषधी तथा परम्परागत...
बर्षालागेसँगै ज्याेतिनगरवासीलाई पहिरोकै पिर,पहिरो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ :...
प्रकाश खनाल
बुटवल,२४ असार ।
बर्षा सुरु भएसँगै बुटवलको ज्याेतिनगरवासीकाे आँखा छिनछिनमा आकाशतर्फ हुने गर्छ ।
कारण हो कतै आकाशमा पानी पर्ने बादल त मडारिरहेकाे छैन ?...
घूस लिएको आराेपमा रूपन्देहीको मर्चवारीका एक वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा
बुटवल,२३ असार ।
सेवाग्राहीसँग घुस लिएको आराेपमा रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जर्नादन यादव र सिद्धार्थनगर नगरपालिका–९ स्थित श्रीगणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियारले...
रास्वपा र राप्रपाका सांसदहरूद्वारा संसद् बहिष्कार
काठमाडौ,२३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग...
देशभर मनसुनी वायुकाे प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,२३ असार ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन...













