२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ६२ बर्षीय पुरूष पक्राउ
पाल्पा,२२ असार ।
२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको तानसेन बाट ६२ बर्षीय पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका...
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं,२२ असार ।
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर...
बाघको छालासहित लमहीबाट ३ जना पक्राउ
दाङ,२२ असार ।
दाङको लमहीबाट दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिकाका केशवराज सेन ठकुरी, विक्रम बुढामगर...
कांग्रेस बैठकमा उठ्यो संवैधानिक नियुक्तिसम्बन्धी सर्वोच्चको फैसलाको विषय ‘फैसलाले संवैधानिक पद्धतिलाई...
काठमाडौँ,२२ असार ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलाकाे विषयले पनि प्रवेश पाएकाे छ ।
जारी केन्द्रीय कार्यसमितिको...
देशभर मनसुनी वायुकाे प्रभाव, २४ घण्टा भारी वर्षाको सम्भावना
काठमाडौँ,२२ असार ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा अहिले अधिकांश स्थानमा आंशिकदेखि...
आज हरिशयनी एकादशी,घर आगनमा तुलसी रोपेर मनाईदै
काठमाडौँ,२२ असार ।
आषाढ शुक्ल एकादशीका दिन आज नेपालीहरूले घर-आगनमा तुलसीको बिरुवा रोपेर मनाउँदै छन् ।
ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा...
निजामती कर्मचारी विधेयक : कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न ७...
काठमाडौँ,२१ असार ।
निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडी बारे छानबिन तथा अध्यन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ ।...
गुणस्तरहीन भएको भन्दै ‘हटपट चाउचाउ’ बिक्री गर्न रोक, तत्काल बजारबाट फिर्ता...
काठमाडौं,२१ असार ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लि.द्वारा उत्पादित ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले सार्वजनिक...
बसले माेटरसाइकललाई ठक्कर दिदा दुई युवाको मृत्यु
बुटवल,२१ असार ।
नवलपारासी पश्चिमकाे पाल्हीनन्दनमा बसले माेटरसाइकललाई ठक्कर दिदा दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी पश्चिमकाे रामग्राम नगरपालिका– १५, डिगौल निवासी १८...
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि दाेस्राेपटक नेपाललाई
काठमाडौं,२१ असार ।
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि दोस्रो पटक नेपालले हात पारेको छ । शनिवार सम्पन्न फाइनल प्रतिस्पर्धामा सिंगापुरलाई २ विकेटले पराजित गर्दै...













