दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ दल पनि निर्वाचन आयोगमा दर्ता,चुनाव चिन्ह...

काठमाडौ,११ मंसिर । राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको पार्टी नागरिक बचाउ दल पनि निर्वाचन आयोगमा दर्ता भएको छ । नागरिक...

नेपाल प्रिमियर लिग : सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी ७ विकेटले...

काठमाडौँ,११ मंसिर । राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । आज दिउँसो सम्पन्न...

रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित

बुटवल,११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज...

एनपीएल २०२५ : आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा...

काठमाडौं,११ मंसिर । राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम...

लिपुलेक-लिम्पियाधुरा समेटिएको नक्शा भएको सय रुपैयाँको नोट बजारमा

काठमाडौं,११ मंसिर । लिपुलेक-लिम्पियाधुरा समेटिएको नक्शासहितको एक सय रुपैयाँको नोट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नयाँ नोट आज (मंसिर ११...

आफ्नै बुवाको हत्या गरेको आराेपमा नवलपरासीका एक युवक पक्राउ

नवलपरासी,१० मंसिर । आफ्नै बुवाको हत्या गरेको अभियोगमा नवलपरासीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपूर हुप्सेकोट गाउँपालिका-१ जुगेपानी बस्ने ३० वर्षीय...

एनपीएलमा सबैभन्दा धेरै विकेट लिनेमा सन्दीप शीर्षस्थानमा

काठमाडौँ,१० मंसिर । सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सबैभन्दा धेरै विकेट लिनेमा शीर्षस्थानमा पुगेका छन् । विराटनगर किंग्सका कप्तान समेत रहेका...

निर्वाचनका लागि १०६ दल दर्ता : दल दर्ताको समय चार दिन...

काठमाडौँ,१० मंसिर । निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ । यसअघि थपिएको समय अपुग भएकाेले समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...

राष्ट्रिय जनमुक्ति पार्टी अब देशको बैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छ...

बुटवल,१० मंसिर । राष्ट्रिय जनमुक्ति पार्टी भैली समूह,केन्द्रीय सम्पर्क कार्यालय बुटवलकाे आयोजनामा सम्मान तथा मैत्री मिलन कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमुक्ति...

यूएईको भिसाका लागि अब ‘प्रहरी रिपोर्ट’ अनिवार्य

काठमाडौँ,१० मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) काे भिसाका लागि अब ‘प्रहरी रिपोर्ट’ अनिवार्य हुने भएको छ । काठमाडौंस्थित यूएई दूतावासले भिजिट र श्रम भिसाका लागि...

लोकप्रिय समाचार