एसीसी पुरुष यू–१९ प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश,एशिया कपको ढोका...
काठमाडौँ,१३ मंसिर ।
नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल...
नेपाल प्रिमियर लिग : लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित
काठमाडौँ,१३ मंसिर ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । आज...
सरसफाई क्षेत्रका श्रमिक अधिकार प्रवर्द्धन सम्बन्धि कार्यक्रम बुटवलमा सम्पन्न
बुटवल,१३ मंसिर ।
नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ राष्ट्रिय समितिद्वारा आयोजित "सरसफाई क्षेत्रका श्रमिक अधिकार प्रवर्द्धन" बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको...
गृहमन्त्री अर्याल र प्रसाईंबीचको छलफल : २२ गते प्रधानमन्त्रीसँग वार्ता गर्ने...
काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओम प्रकाश अर्यालबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित बस्नेगरी टुंगिएको...
घाँस काट्ने क्रममा चितुवाको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते
बर्दिया,१२ मंसिर ।
घाँस काट्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ मा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो काला बेलभार सामुदायिक वनमा घाँस काट्ने क्रममा...
संघीय सरकारसंग लुम्बिनीका मुख्यमन्त्रीको दुखेसो : तीन करोडकाे खानेपानी योजनाका लागि...
दाङ,१२ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार हस्तान्तरण नहुदा प्रदेश सरकारहरूले खुलेर काम गर्न नपाएको गुनासो गरेका छन्...
नयाँगाँउ खानेपानी संस्थाको स्पष्टोक्ति : साधारणसभा कानुन सम्मत, अनियमिताको आरोप दुर्भावना...
बुटवल,१२ मंसिर ।
बुटवलको नयाँगाँउ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले कानुन सम्मत रुपमा गरिएको जनाएको छ । संस्थामा कुनै पनि किसिमको अनियमितता...
बुटवलमा खुल्यो एबिसी ग्लोबल एजुकेशन प्रा.लि.को शाखा : उत्कृष्ट शैक्षिक परामर्श...
बुटवल,१२ मंसिर ।
उत्कृष्ट शैक्षिक परामर्श र भिषा सम्बन्धि काम गर्ने उदेश्यले बुटवलमा एबिसी ग्लोबल एजुकेशन प्रा.लि.को शाखा सञ्चालनमा आएको छ ।
अष्ट्रेलिया, युके, क्यानडा,...
एसीसी यू–१९ प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाण्डाै,११ मंसिर ।
हङकङलाई हराउँदै नेपाल १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
यूएईको अजमानमा आज भएको समुह चरणको दोस्रो...
जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५९५ जना पक्राउ
काठमाडौँ,११ मंसिर ।
जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५ सय ९५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालसम्म ५९५...














