प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिचकाे वार्ता जारी

काठमाडौँ,२२ मंसिर । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबिचकाे वार्ता जारी छ । नागरिक बचाउ दलका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज वार्ता हुँदै

काठमाडौं,२२ मंसिर । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंबिच आज वार्ता हुँदैछ । दिउँसो तीन बजे...

समानुपातिकतर्फ आज पहिलो दिन कांग्रेस,राष्ट्रिय जनमुक्ति पार्टीसहित ३३ दलले दिए दल...

१४३ दलमध्ये १०७ राजनीतिक दलले पाए चुनाव चिन्ह काठमाडौं,२१ मंसिर । आगामी फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधि सभा सदस्य निर्वाचन अर्न्तर्गत समानुपातिकतर्फ निर्वाचन...

मधेश प्रदेशका तीन मन्त्रीले लिए शपथ

जनकपुर,२१ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ...

“निष्ठुर व्यवस्थालाई पुनःवैधता दिने औजार” चुनाव : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

चितवन,२० मंसिर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चुनावलाई “निष्ठुर व्यवस्थालाई पुनःवैधता दिने औजार” को रुपमा चित्रण गरेको छ । आगामी फागुन २१ गतेका लागि घाेषित...

चुनाव हुने आशंकाकाबीच अभियान्ता डा निलाेलस भुसालद्वारा रूपन्देही-२ बाट उम्मेदवारी घाेषणा

बुटवल,२० मंसिर । आगामी फागुन २१ गतेका लागि घाेषित प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–२ बाट अभियान्ता डा. निकोलस भुसाल (कमल) ले उम्मेदवारी घोषणा गरेका छन्...

क्रान्तिकारी कम्युनिष्ट पार्टीले चुनाव वहिष्कार गर्ने

काठमाडौँ,१९ मंसिर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने भएको छ । यही मंसिर १६ र १७ गते...

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय काठमाडौंकाे चक्रपथमा स्थानान्तरण

काठमाडौं,१६ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय काठमाडौंकाे चक्रपथ (नारायण गोपाल चोक) स्थानान्तरण भएको छ । पछिल्लो केही वर्षसम्म जनमार्ग चप्पल कारखाना (काठमाडौं) मा...

लुम्बिनी प्रदेशकाे रिक्त प्रदेश सभा सदस्यमा देवदहकी गुरूङ नियुक्त

बुटवल,१६ मंसिर । लुम्बिनी प्रदेश सभाकाे रिक्त प्रदेश सभा सदस्यमा रेवती गुरुङ नियुक्त भएकि छिन् । नेकपा एमालेकाे समानुपातिक तर्फकाे बन्द सुचीमा...

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं,१५ मंसिर । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । साेमबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा...

लोकप्रिय समाचार