पश्चिम तराईंमा शीतलहरले जनजीवन प्रभावित

बुटवल,१४ माघ । शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको चिसोले जनजीवन...

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्वाचित

कैलाली,२७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्बिराेध निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई निर्विरोध निर्चाचित गरेको हो । यद्यपी...

राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

सुर्खेत,२६ पुस । विभागी टोली नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीबार भएको फाइनलमा एपीएफलाई ३–१ को सेटमा हराउँदै...

भारतबाट फर्किएका १० जना नेपालीमा कोरोना संक्रमण

बुटवल,२३ पुस । भारतका विभिन्न ठाउँबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा काेराेना भाइरसकाे नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत...

परीक्षा प्रमुखसहित ६ कर्मचारी निलम्बित

सुर्खेत,१६ पुस । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा प्रमुखसहित ६ जना कर्मचारीलाई निलम्बन गरेको छ । विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र...

चरेससहित एम्बुलेन्स चालक पक्राउ

धनगढी,२५ मंसिर । धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् । आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८...

मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्रमा सुधार हुने अपेक्षा छ : अध्यक्ष ढकाल

काठमाडौँ,२३ मंसिर । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान...

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु पाँच जना घाइते

डाेटी,१९ कार्तिक । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा बाजुराको हिमाली...

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट, दुवै पाइलट निलम्बित

रामेछाप,१७ कार्तिक । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ...

मुगु सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा

काठमाण्डाै,११ कार्तिक । मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ । घटनाको थप अनुसन्धान गर्न...

लोकप्रिय समाचार