मुगुमा एकै परिवारका चारजनाको शव फेला, हत्याको आशंका
सुर्खेत,१० कार्तिक ।
मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदवी बोहरा र उनका तीन जना छोराछोरीको...
बझाङ भूकम्प : १ जना बेपत्ता, १७ जना घाइते
बझाङ,१६ असोज ।
बझाङमा आज मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै...
भूकम्पपछि बझाङमा एक महिलाले जन्माइन् चौरमै बच्चा
बझाङ,१६ असाेज ।
भूकम्पपछि बझाङमा एक महिलाले चौरमा बच्चा जन्माएकी छन् त्केरी गराइएको छ ।
बझाङ जिल्लालाई केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण...
बझाङ भूकम्प : ६ जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ,१६ असोज
भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । आज मङ्गलवार दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भूकम्पका कारण छ जना घाइते...
भूकम्पमा परी बझाङमा दुई जना घाइते, राजमार्ग अवरुद्ध
धनगढी,१६ असोज ।
मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले...
एमाले कर्णाली प्रदेश अधिवेशन : मतगणनास्थल ताेडफाेड
सुर्खेत,१५ असाेज ।
नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
एमाले...
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रम शोषण गरेको आराेपमा ठेकेदारलाई जनकारबाही
धनकुटा,९ असाेज ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनयुद्धकालीन अवस्थामा जस्तै जनकारबाही गर्न थालेको छ ।
साे पार्टीद्वारा श्रमिकको श्रम शोषण गरेको भन्दै धनकुटामा ठेकेदारलाई जनकारवाही गरेको हो...
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड
धनगढी,१५ भदौ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड...
भारतमा चोरी गरेर नेपाल आउदै गरेका तीन नेपाली पक्राउ
धनगढी,२८ असार ।
भारतमा चोरी गरेर नेपाल आउदै गरेका नेपालीहरु कैलालीको टीकापुर नजिकैको नाकाबाट पक्राउ परेका छन् । बिहीबार भारतबाट नगद रकम र...
जरायो मारेर मासु भाग लगाइरहेकाे अवस्थामा ४ जना पक्राउ
सुर्खेत,२७ असार ।
सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भाग...













