सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
धनगढी,२१ बैशाख ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।
आज बस्ने प्रदेशसभाको बैठकमा उनलेे विश्वासको मत लिने कार्यचालिका रहेको छ...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
धनगढी,६ वैशाख ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।
साेडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको...
नाउपाकाे बिवाद थप उत्कर्षमा : सुदुरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई जनाको दाबी...
धनगढी,२ बैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई जनाले दाबी पेस गरेका छन् ।
कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर...
नागरिक उन्मुक्ति पार्टीकाे बिवाद उत्कर्षमा : प्रदेश सभा सदस्य इन्दिरा गिरी...
धनगढी,२६ चैत ।
पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकि छन् ।
अध्यक्ष रञ्जिता...
नाउपा बिवाद : रेशम चौधरी पक्षले बोलायो केन्द्रीय समिति बैठक
धनगढी,१९ चैत ।
पार्टी भित्रकाे बिवाद उत्कर्षमा पुगेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ...
सुदूरपश्चिममा मन्त्रीपरिषद बिस्तार
सुर्खेत,२५ फागुन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्...
नयाँ सत्ता समिकरणकाे असर : सुदूरपश्चिममा एकीकृत समाजवादीका मन्त्री पनि बर्खास्त
सुर्खेत,२४ फागुन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेश शाहीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री शाहले माओवादीपछि एकीकृत समाजवादीबाट मन्त्री बनेका शाहीलाई...
१४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा ६० बर्षिय पुरूष पक्राउ
धनगढी,१७ फागुन ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट ६० वर्षीय पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६०...
क्रान्तिकारी युवा संगठनकाे जनकारबाही तिब्र, सुर्खेतमा डिप्रोक्स लघुबित्तका हाकिमलाई दलियाे अलकत्रा
सुर्खेत,२५ माघ ।
ऋण उठाउने बहानामा महिलाहरु माथि मानसिक दबाब दिएको भन्दै डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई युवाहरुले अलकत्रा खनाइदिएका...
भष्ट्राचार गरेको भन्दै पालिकाका शिक्षा शाखा अधिकृतलाई कालाेमाेसाे
बुटवल,२२ माघ ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो...















