एभरेष्ट प्रिमियर लिगः भैरहवा र काठमाडौँबीचको खेल रद्द

काठमाडौँ,१९ असोज । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत भैरहवा ग्लाडिएटर्स र काठमाडौँ किंग्स–११ बीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ...

झाडापखालाबाट कपिलवस्तुमा २ जनाको मृत्यु, २०० बढी बिरामी

कपिलवस्तु,१९ असोज । कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट २ जनाको मृत्यु भएको छ । गयराति १ जनाको घरमै र एक जनाको स्थानीय निजि क्लिनीकमा मृत्यु भएको...

थप ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं,१९ असोज । नेपालमा मंगलबार थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८५२ पीसीआर परीक्षण गर्दा...

रुपन्देहीको कञ्चनमा पनि राष्ट्रिय परिचयपत्र सुचिकरण सुरु

बुटवल,१८ असोज । रुपन्देहीको कञ्चनमा पनि राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्य सोमबार देखि शुरु भएको छ । ...

सीता भण्डारी मृत्यु प्रकरण–तिलोत्तमा नगरपालिकाद्धारा गृहमन्त्रीको ध्यानाकर्षण

‘घटनाको विश्वसनीय छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी उपर कानूनी कार्वाहीको माग’ बुटवल, १८ असोज । तिलोत्तमा नगरपालिकाले रुपन्देहीकी सीता भण्डारीको शंकास्पद...

नेपालमा थप १ हजार ३० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौं,१८ असोज । नेपालमा सोमबार थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८९३ पीसीआर...

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक ः सर्वोच्च अदालत

काठमाडौं,१८ असोज । मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार...

लोकप्रिय समाचार