संसद विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको...

काठमाण्डौ,७ फागुन । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रवार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा...

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त,नयाँ प्रदेश प्रमुखमा झा नियुक्त

काठमाडौं,७ फागुन । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्...

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो ः पूर्वराजा ज्ञानेन्द्र

सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको भनाई काठमाडौं,६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका...

संसद् विघटनविरुद्ध प्रचण्ड–माधव समूहद्धारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

काठमाडौं, ६ फागुन । संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत...

विरोधसभामा आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै कांग्रेसद्धारा झलारीमा प्रदर्शन

कञ्चनपुर,५ फागुन । प्रतिनिधि सभा विघटनको बिरोमा नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा आयोजित बिरोध सभामा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कञ्चनपुरको झलारी बजारमा विरोध ¥याली निकालिएको...

रणनैतिक संयुक्त मोर्चाद्धारा आयोजित जनसभाको तयारी पुरा

बुटवल, ५ फागुन । रणनैतिक संयुक्त मोर्चाले फागुन ६ गते बिहीबार बुटवलमा आयोजना गरेको जनसभाको तयारी पुरा भएको जनाएको छ । बुटवलको ट्राफिकचोकमा दिउंसो १.००...

पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन

काठमाडौं,५ माघ । एक सातामै पेट्रोलियम पदार्थको दुई पटक मुल्य वृद्धि गरेको भन्दै जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले बुधबार काठमाण्डौको माइतीघर मण्डलामा थाल...

आरआर क्याम्पसमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप

काठमाडौं,४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा...

लुम्बिनी प्रदेश सरकारको स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाइयोे, विभिन्न पदकबाट...

घोराही, ३ फागुन । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाएको छ । सो अवसरमा आज राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन...

निर्वाचन कार्यतालिका सार्वजनिक नगरेकोमा आयोगप्रति देउवाको आक्रोसित ः चुनाव गराउनेमा आयोगप्रति...

वुटबल,३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडी नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । सरकारले वैशाखमै चुनाव हुने दाबी...

लोकप्रिय समाचार