मनोरञ्जन /कला/साहित्य

‘गोर्खा वारियर’ काे टिम बुटवलमा

बुटवल,२५ माघ । ‘गोर्खा वारियर’ काे टिम चलचित्र प्रमाेशनका क्रममा बुटवलमा रहेको छ । मिलन चाम्स निर्देशित नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको ‘गोर्खा...

हलिउड अभिनेता जेट ली लुम्बिनीमा

लुम्बिनी,१३ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वचर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् । उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा...

लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्वजनिक

बुटवल,१० माघ । सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्बजनिक भएको छ । पछिल्लो समयकी बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र...

उधौली उभौली पर्वकाे अवसरमा बुटवलमा पितृ बाजि बज्या पुजा

मगर समुदायका छाेराछाेरी लाहुरेकाे तयारी नभएर लाेक सेवाको तयारीमा लाग्नुपर्नेमा जाेड बुटवल,१० पुस । उधौली उभौली पर्व ( मंसिर ) पुर्णिामाको दिन आज बुटवलमा पृतृ बाजी...

विन खातीको बुद्ध मंगल तालको ऋब्य दृश्य सार्वजनिक

बुटवल,८ पुस । गायक तथा सर्जक विन खातीको बुद्ध मंगल तालको ऋब्य दृश्य सार्वजनिक भएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल‌ ऋेष्ठले पर्यटनलाई जाेडेर ऋब्य...

रणवीरको ‘एनिमल’ ले कमायो ८ सय करोड

मुम्बइ,३० मंसिर । रणवीर कपूरको फिल्म ‘एनिमल’ले बक्स अफिसमा आफ्नो वर्चस्व कायम राखेको छ । फिल्मले हरेक दिन करोडौंको कमाई गरिरहेको छ । अब यो...

लुम्बिनी एक्स्पो–२०८० : सांगीतिक कार्यक्रमलाई विशेष प्राथामिकता दिइने

बुटवल,२९ मंसिर । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० मा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई विशेष प्राथामिकता दिइने...

उपन्यास ‘मनु’लाई कविडाँडा पुरस्कार

चितवन,२३ मंसिर । देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'ले २०७९ सालको कविडाँडा आख्यान पुरस्कार पाएको छ । पुरस्कारको राशि १ लाख २५ हजार रूपैयाँ रहेको छ ।...

टिकटक प्रतिबन्धविरुद्धकाे रिट आज ‘हेर्न नभ्याइने’ मा

काठमाण्डाै,१९ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन माथिकाे सुनुवाइ हेर्न नभ्याइने’ मा परेको छ । आज...

टिकटक प्रतिबन्धविरुद्धकाे रिटकाे सुनुवाइ आजदेखि

काठमाडौं,१९ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव...

लोकप्रिय समाचार