मनोरञ्जन /कला/साहित्य

मेलमिलाप र समृध्दीको लागि भैलो खेलिदै

बुटवल,५ मंसिर । दिपावलीको सन्दर्भ पारेर हंसपुर रुपन्देही सम्पर्क समाजले पवित्र दिन एकादशिको अवसर पारेर भैलो कार्यक्रम आयोजना गरेको छ । परंरागत शैलिमा मौलिक ढङ्गले...

टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’, के–के छन् सुविधा ?

काठमाडौँ,५ मंसिर । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि...

टिकटक प्रतिबन्धविरुद्ध परेकाे रिट हेर्न नभ्याइनेमा

काठमाडौँ,४ मंसिर । सर्वोच्च अदालतमा टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा परेको छ । प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ...

टिकटक प्रतिबन्ध विरूद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाडौं,४ मंसिर । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । गत कार्तिक २७ गते बसेकाे मन्त्रिपरिषद बैठकले नेपालमा...

अझै टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

काठमाडौं,३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ । प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै टिकटक प्रयोगमा रोक...

टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं,२ मंसिर । टिकटक बन्द गर्ने निर्णय बिरूद्व काठमाडौंकाे माइतीघरमा प्रदर्शन भएको छ । नेपालमा टिकटक प्रतिबन्धविरूद्ध टिकटक प्रयोगकर्ताहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । टिकटक प्रतिबन्ध...

साहित्य : माफ गर, देश छाडेर तिमीसँग जान सक्दिनँ !

हेमन्त नाथ सधैंजसो बिहान ग्रामीण क्याम्पस गेट अगाडि बसेर चिया पिउनु मेरो दैनिकी जस्तै हुन्थ्यो। साथीहरू सँगै बसेर रमाइलो गफसँगै तातो चियाको चुस्की लिइरहेका बेला क्याम्पस...

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाण्डाै,१ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता भएका छन् । आज पेस भएका आठ वटा मुद्दा दर्ता भएका र...

गायक बिष्णुले ल्याए `बेग्लै घरको, बेग्लै कुल थरको´ पन्चेबाजा गीत

बुटवल,१ मंसिर । गायक बिष्णु सिंजाली मगरको´बेग्लै घरको, बेग्लै कुल थरको´ पन्चेबाजा गीत बजारमा ल्याएका छन् । मंसिर लागे लगत्तै कलाकारहरुलाई पन्चेबाजाका गीतहरु...

टिकटकले भन्यो- प्रतिबन्धको निर्णयले आश्चर्यमा पर्‍यौं

काठमाडौं,३० कार्तिक । नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा परेको टिकटकले जनाएको छ । दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै टिकटकले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले...

लोकप्रिय समाचार