Saturday, September 19, 2026

प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिम विश्वविद्यालय प्रशासनको निन्दा

सुर्खेत,२८ पुस । बिभिन्न प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनको कार्यको निन्दा गरेका छन् । विश्वविद्यालय जस्तो संवेदनशील क्षेत्रमा बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व...

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश–१ का मुख्यमन्त्री राईसहित आठ जना निलम्बीत

धरान,२८ पुस । नेकपा प्रदेश–१ प्रचण्ड नेपाल–समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको छ । तीन महिनासम्म प्रदेशसभाको कुनै पनि...

पृथ्वी जयन्तीको अवसरमा बुटवलमा राजावादीहरुद्धारा शक्ति प्रदर्शन

राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग बुटवल,२७ पुस । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजावादीहरुले सोमबार रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेका छन्...

मानव अधिकारवादी अगुवा खनालको संयोजकत्वमा लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’को सञ्जाल...

बुटवल,२७ पुस । लोकतन्त्र रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानव अधिकार तथा शान्ति...

कञ्चन जेसिज बर्ष २०२१ का लागि पद हस्तान्तरण

राजनैतिक दलका नेता–कार्यकर्ताहरुमा पद र पैसाको लोभका कारण समस्या ः लेखा समिति सभापति शाह बुटवल,२७ पुस । कञ्चन जेसिज बर्ष २०२१ का लागि पद हस्तान्तरण तथा...

मनकामना बहुउद्देश्यीय युवा क्लबको बार्षिक साधारणसभा तथा अधिवेशन

बुटवल, २७ पुस । मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । क्लबका उपाध्यक्ष सुर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न...

संसद विघटन विरुद्ध कानून व्यवसायीद्धारा बुटवलको सडकमै संविधान वाचन

बुटवल २६ पुस । प्रतिनिधि सभा बिघटनको बिरोधमा नेकपा दाहाल–नेपाल समूह निकट कानून व्यवसायीहरुले बुटवलको सडकमै संविधान पढेर प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको दाबी गरेका...

राष्ट्रियसभामा प्रधामन्त्री ओलीको सम्बोधन दाहाल–नेपाल पक्षका २१ जना सांसदद्धारा संसद बहिस्कार

काठमाडौं,२६ पुस । प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दा दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधामन्त्री केपी...

रुपन्देहीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने तयारी, बुटवलमा १५ हजार नागरिक उतार्ने

बुटवल, २६ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती रुपन्देहीमा व्यापक रुपमा मनाउने तयारी भएको छ । रुपन्देही बासी नागरिकको नाममा सोमवार बुटवलमा वृहत...

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टमको भूइँमै थुकेको भिडियो भाइरल

काठमाण्डौ,२६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुकेको भिडियो विद्युतीय संचार माध्यममा भाइरल बनेको छ । आइतबार बसेको राष्ट्रिय सभा...

लोकप्रिय समाचार