विरोधसभामा आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै कांग्रेसद्धारा झलारीमा प्रदर्शन
कञ्चनपुर,५ फागुन ।
प्रतिनिधि सभा विघटनको बिरोमा नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा आयोजित बिरोध सभामा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कञ्चनपुरको झलारी बजारमा विरोध ¥याली निकालिएको...
भागरथी हत्या अभियोगमा पक्राउ परेका अभियुक्त प्रहरीद्वारा सार्वजनिक
बैतडी,५ फागुन ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ...
भागरथी हत्या प्रकरण ः अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान
बैतडी,२६ माघ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेको भन्दै परिवारले शव बुझ्न इन्कार गरेका छन् ।
शव बुझेपछि न्याय...
नक्कली नोट बनाउने सामानसहित कञ्चनपुरमा दुई जना पक्राउ
कञ्चनपुर,२५ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुर्वास नगरपालिका–६ का ४५...
माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु, दुई जना घाइते
कैलाली,२४ माघ ।
कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीको...
अवैध सुन र १७ लाख बढी रकम सहित डोटीमा एक जना...
डोटी,१५ माघ ।
डोटीको केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज...
तरुण दल कार्यकर्ता हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ
हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन
बझाङ,१४ माघ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जना पक्राउ गरेको...
संसद् पुनःस्थापनानै कांग्रेसको पहिलो प्राथमिकता ः शशाङ्क कोइराला
महेन्द्रनगर,१० माघ ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनःस्थापना भएको बताएका छन् ।
मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले...
प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिम विश्वविद्यालय प्रशासनको निन्दा
सुर्खेत,२८ पुस ।
बिभिन्न प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनको कार्यको निन्दा गरेका छन् ।
विश्वविद्यालय जस्तो संवेदनशील क्षेत्रमा बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व...