लुम्बिनी प्रदेश

नेपाली तरकारी बुटवलको सब्जिमन्डीमा बिक्री गर्न नदिइएको गुनासो

बुटवल,११ बैशाख । रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ५ मणिग्राम स्थित लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि मा ल्याइएका तरकारी अन्यत्र बिक्री गर्ने ठाउँ...

पूर्व सैनिक कल्याणकारी संगठन २/३ गाेर्खा राइफल्स,अशोक चक्र बटालिएनकाे २११ औं...

बुटवल,११ बैशाख । पुर्व सैनिक कल्याणकारी संगठन १/३ गाेर्खा राइफल्स, अशोक चक्र बटालियनकाे २११ औं स्थापना दिवस शुक्रबार बुटवलमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष...

भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलिया प्रहरीको नियन्त्रणमा

बुटवल,१० बैशाख । भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलियालाईरुपन्देहीको सिमा नाका बेलहीयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा...

राष्ट्रिय आर्थिक गणना सफल गराउन बुटवल उवासंघकाे आग्रह

बुटवल,९ बैशाख । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले राष्ट्रिय आर्थिक गणना सफल बनाउन उद्योगी, व्यवसायी तथा संघ–संस्थासँग आवश्यक सहयोग गर्न अपिल गरेको छ ।...

बुटवलको सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी

बुटवल,९ बैशाख । बुटवल उपमहानगरपालिकाकाे सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी रहेको छ । पैदल यात्रुका लागि सडक पेटी सहजरूपमा उपयोग गर्न...

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जाेड

बुटवल,८ बैशाख । बुटवलकाे जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् । साेमबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित जितगढी विजय उत्सव...

बुटवलमा मनाइयो जितगढी उत्सव

बुटवल,७ बैशाख । अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा आज बुटवलको जितगढीमा "जितगढी उत्सव" मनाईएको छ । बुटवल उपमहानगरपालिकाले सम्पदा यात्रा शुरु गर्दै...

राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल जितगढी किल्ला आकर्षक पर्यटकीय गन्तव्यका...

प्रकाश खनाल बुटवल,७ बैशाख । रुपन्देहीको बुटवल–१ स्थित ऐतिहासिक वीरताको प्रतीककाे रूपमा रहेको जितगढी किल्ला अहिले आधुनिक संरचनासहित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको...

बुटवलको अव्यवस्थित केवुल तार व्यवस्थापन गर्ने कार्यमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूकाे...

बुटवल,६ बैशाख । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको “क्लिन अमरपथ अभियान” मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू र सम्बन्धित संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार...

लोकप्रिय समाचार