लुम्बिनी प्रदेश

संसद बिघटनको बिरोधमा कांग्रेसद्धारा बुटवलमा पनि बिरोध प्रदर्शन

बुटवल,३ माघ । संसद बिघटनको बिरोधमा नेपाली कांग्रेसले आज बुटवलमा पनि बिरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ । देशका ७५३ स्थानीय तहमा बिरोध प्रदर्शन गर्ने...

भारतमा उत्पादित कोरोना खोप ’कोभिशिल्ड’ लाई नेपालमा प्रयोग अनुमति

काठमाण्डौ,२ माघ । औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेको कोभिशिल्ड नामको कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको छ । भारतीय कम्पनी सेरम...

२४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

काठमाडौँ,२ माघ । नेपालमा शुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पिसीआर परीक्षण गर्दा २७० जनामा...

संसद विघटनविरुद्ध बुटवलमा नागरिक आन्दोलनद्वारा दिउसै मैनबत्ती जुलुस

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो भएको टिप्पणी बुटवल, २ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा ‘लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन’ रुपन्देहीले शुक्रबार दिउसो...

ट्रकको ठक्करबाट कपिलवस्तुमा एक पैदल यात्रुको मृत्यु

कपिलवस्तु,२ माघ । कपिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ । ...

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

भैरहवा १ माघ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ । ...

खाना नपकाएकाे रिसमा छाेराकाे कुटपिटबाट अर्घाखाँचीमा आमाकाे मृत्यु

अर्घाखाँची, १ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ...

लोकप्रिय समाचार