लुम्बिनी प्रदेश

बार्षिकाेत्सवकाे अवसरमा प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल बितरण

बुटवल,१२ पुस । लुम्बिनी फलफूल,तरकारी थाेक बजार संघले १९ औं बार्षिक साधारणसभा तथा साताैं अधिवेशनकाे अवसरमा अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरेको छ । १९ औं बार्षिकाेत्सवकाे...

अर्घाखाँचीमा विद्यार्थी सवार जीप दुर्घटना : चालकको मृत्यु

बुटवल,११ पुस । अर्घाखाँचीजिल्लाको भूमिकास्थान नगरपालिका वडा नं १० धनचौरमा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट...

अदालतको आदेश अवज्ञा गर्दै बुटवल-१७ मा रानिगञ्ज स्थित बुद्ध मुर्ति राखिएको...

बुटवल,११ पुस । अदालतको आदेशको अवज्ञा गर्दैः बुटवल उपमहानगरपालिका वडा नं १७ मा रानिगञ्ज स्थित बुद्ध बिहार बनाउनका लागि छुट्टाइएको सार्वजनिक जग्गामा व्यक्तिले घर निर्माण...

ठगी आरोपमा रूपन्देहीमा ९ जना पक्राउ, आचरणविपरीत काम गर्ने प्रहरी अधिकृतदेखि...

बुटवल,१० पुस । नक्कली सुुन बैंकमा धितो राखी ठगेको अभियोगमा प्रहरीले नाैं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर...

बुटवल उपमहानगर नगरसभाकाे १८ औं अधिवेशन : सात प्रस्ताव सर्वसम्मतिले पारित

बुटवल,९ पुस । बुटवल उपमहानगरपालिका नगरसभाकाे १८ औं अधिवेशन बुधबार सम्पन्न भएको छ । बुधबार बसेकाे नगर सभाको १८ औं अधिवेशनकाे दाेस्राे बैठकले चालु आर्थिक बर्ष...

चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा

बुटवल,९ पुस । चिसो बढेपछि बुटवल उपमहानगरले सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले आज एक सुचना जारी...

पुरानो टैंकर विस्थापित गर्दा नयां एक टैंकर स्थापित गर्न माग

बुटवल,९ पुस । पश्चिमाञ्चल टैकर व्यवसायी संघको १७ औँ वार्षिक साधारण सभा बुधवार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले टैंकर व्यवसायीहरूले भोग्दै आएका समस्या,...

उज्यालो नेपाल पार्टी संगठन विस्तारसँगै चुनावी अभियानमा : कुलमान अहिलेसम्म...

बुटवल,९ पुस । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज किरण वि.क.ले पार्टी संगठन विस्तारसँगै चुनावी अभियानमा सक्रिय भएको बताएका छन् । ...

तत्काल भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालकाे चेतावनी

बुटवल,९ पुस । बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नेपाल सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको रकम समयमै प्राप्त नभए पुस मसान्तपछि निःशुल्क सेवा बन्द गर्न...

चिसोका कारण रूपन्देहीमा एकजनाको मृत्यु

बुटवल,९ पुस । चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एकजनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मझगावाँका ५८ वर्षीय...

लोकप्रिय समाचार