लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

बुटवल,१८ असार । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेकाे प्रदेशसभाको छैठौं अधिवेशनको सत्रौं...

बुटवलमा रोजगार मेला : १६९ जनालाई राेजगारीकाे अवसर, ६५८ जना फलाेअपमा

प्रकाश खनाल बुटवल,१८ असार । बुटवलमा आयोजित रोजगार मेला २०८२ मार्फत १६९ जनाले प्रत्येक्ष राेजगारी प्राप्त गरेका छन भने ६५८ जना फलाेअपका लागि छनाेट भएका...

रूपन्देहीको अर्को एक सहकारी पनि संकटमा : अध्यक्ष, सचिव र व्यवस्थापक...

बुटवल,१८ असार । रुपन्देहीको तिलोत्तमा स्थित डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्था संकटमा परेको छ । सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक...

विनयी खोलाको पुल निर्माण सम्पन्न : भोलिदेखि सवारी आवागमन सुचारु हुने

नवलपरासी,१८ असार । पूर्बी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माणाधीन पुलकाे काम सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै बिहीवारदेखि नयाँ पुलबाट सवारी आवागमन...

लुम्बिनी प्रदेशमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

बुटवल,१७ असार । लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिकाे सैद्धान्तिक छलफल सकिएको छ । मंगलबार दिउँसो बसेकाे प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौँ...

बुटवलमा बुधबार रोजगार मेला लाग्दै, चार हजार कढी सहभागी हुने अपेक्षा

प्रकाश खनाल बुटवल,१७ असार । बुटवल उपमहानगरपालिकाकाे आयोजनामा भाेली बुधबार बुटवलमा रोजगार मेला हुने भएको छ । राेजगारीकाे खाेजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको...

बुटवललाई महानगरपालिका घाेषणा गराउन बुटवलले अग्रसरता लिँदै

प्रकाश खनाल बुटवल,१७ असार । बुटवललाई महानगरपालिका घाेषणा गराउन बुटवल उपमहानगरपालिकाले अग्रसरता लिने भएको छ । बसाइँसराइकाे चाप र बढ्दो शहरीकरणसँगै बुटवल उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बुटवलले संस्थागत...

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची

बुटवल,१७ असार । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज बस्दै छ । दिउँसो दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८२/०८३ को...

लुम्बिनी प्रादेशिक अस्पताल : निर्माणाधीन आयोजनाको २६ प्रतिशत भौतिक प्रगति, पाँच...

बुटवल,१६ असार । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण आयोजनाको २६ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । साेमबार प्राधिकरणले अस्पताल...

न्यू होराइजनमा एसईई मा ४ जीपीएसहित उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान

बुटवल,१६ असार । बुटवल स्थित न्यू होराइजन अंग्रेजी आवासीय माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान...

लोकप्रिय समाचार