सिद्वबाबा नजिकै गुडिरहेको मोटरसाईकल माथी पहिरो खस्दा एकजनाको मृत्यु,एकजना घाइते
बुटवल,२४ असार ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा नजिकै गुडिरहेको माेटरसाईकलमाथी ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते...
बर्षालागेसँगै ज्याेतिनगरवासीलाई पहिरोकै पिर,पहिरो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ :...
प्रकाश खनाल
बुटवल,२४ असार ।
बर्षा सुरु भएसँगै बुटवलको ज्याेतिनगरवासीकाे आँखा छिनछिनमा आकाशतर्फ हुने गर्छ ।
कारण हो कतै आकाशमा पानी पर्ने बादल त मडारिरहेकाे छैन ?...
घूस लिएको आराेपमा रूपन्देहीको मर्चवारीका एक वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा
बुटवल,२३ असार ।
सेवाग्राहीसँग घुस लिएको आराेपमा रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जर्नादन यादव र सिद्धार्थनगर नगरपालिका–९ स्थित श्रीगणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियारले...
२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ६२ बर्षीय पुरूष पक्राउ
पाल्पा,२२ असार ।
२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको तानसेन बाट ६२ बर्षीय पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका...
बाघको छालासहित लमहीबाट ३ जना पक्राउ
दाङ,२२ असार ।
दाङको लमहीबाट दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिकाका केशवराज सेन ठकुरी, विक्रम बुढामगर...
बसले माेटरसाइकललाई ठक्कर दिदा दुई युवाको मृत्यु
बुटवल,२१ असार ।
नवलपारासी पश्चिमकाे पाल्हीनन्दनमा बसले माेटरसाइकललाई ठक्कर दिदा दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी पश्चिमकाे रामग्राम नगरपालिका– १५, डिगौल निवासी १८...
बुटवल उद्योग वाणिज्य संघ र नवलपरासी उद्योग वाणिज्य संघबीच छलफल :...
बुटवल,२१ असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूबीच छलफल भएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोली...
घाँस–दाउरा गर्दै गाउँकै स्कुलमा पढेर पनि भण्डारीले ल्याए चार जिपिए, ‘डाक्टर...
"शहरका महंगा विद्यालयलाई चुनाैती"
पाल्पा,२० असार ।
पढाइमा राम्रो नतिजा ल्याउन शहरका महंगा स्कुलमै पढ्नुपर्छ भन्ने आम मानसिकतालाई ताेड्दै गुल्मीको सत्यवतीका विद्यार्थीले एसईई परीक्षामा चार जिपिए...
नगर प्रमुख गृहिणी महिला स्वराेजगार कार्यक्रम : जुत्ता चप्पल तथा चुरापाेते...
बुटवल,२० असार ।
बुटवल उपमहानगरपालिकाकाे आयोजना र सावरी ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकाे ब्यवस्थापनमा बुटवलमा सञ्चालित एक महिने जुत्ता चप्पल बनाउने तालिम र १५ दिने...
“एक हप्ताकै तालिमले महिला उद्यमीकाे पहिचान बनाएकी गुरूङलाई जुत्ता चप्पल बनाउन...
प्रकाश खनाल
बुटवल,१९ असार ।
बुटवल उपमहानगरपालिका वडा नं -३ ज्याेतिनगर निवासी सुनिता गुरूङलाई हिजोआज अरूसँग गफ गर्ने फुर्सदै छैन ।
जुत्ता चप्पल बनाउने र अरूलाई...














