लुम्बिनी प्रदेश

न्यू होराइजनमा एसईई मा ४ जीपीएसहित उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान

बुटवल,१६ असार । बुटवल स्थित न्यू होराइजन अंग्रेजी आवासीय माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा शहिद परिवारको खेतमा धान रोपाई

नवलपरासी,१६ असार । मोहन बैद्य 'किरण'नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले सामुहिक जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई गरेको छ । सोमवार बर्दघाट–१०...

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा पदस्थापन

बुटवल,१६ असार । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न संघको २४ औँ...

रोटरी तिलोत्तमा रुपन्देहीको अध्यक्षमा भट्टराई

बुटवल,१६ असार । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नवनिर्वाचित दीपक भट्टराई नेतृत्वको कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आईतबार साँझ बुटवलमा आयोजित एक कार्यक्रमकाबीच क्लवका...

राष्ट्रिय धान दिवस : बुटवल उपमहानगरपालिकामा करिब ४० प्रतिशत धान...

प्रकाश खनाल बुटवल,१५ असार । आज २२ औं राष्ट्रिय धान दिवस,धान बालीमा सघनता : खाद्यसुरक्षा र आत्मनिर्भरता भन्ने नाराका साथ देशभर मनाइएको छ ।...

बुटवल उपमहानगरपालिकाले उत्सवकै रूपमा मनायो धान दिवस

बुटवल,१५ असार । २२ औं राष्ट्रिय धान दिवस बुटवल उपमहानगरपालिका ले उत्सवकै रूपमा मनाएको छ । बुटवल उपमहानगरपालिका वडा नं १९ मनाेहरापुर स्थित तिर्थ थारूकाे...

करेन्ट लागेर गुल्मीमा ४० वर्षीय पुरुषको मृत्यु

गुल्मी,१४ असार । गुल्मीकाे धुर्कोटमा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला बस्ने ४० वर्षीय झबिन्द्र घिमिरे...

दाङमा पूर्वीय अनुसन्धान पद्धतिबारे अन्तर्राष्ट्रिय संगोष्ठी

दाङ,१४ असार । दाङको बेलझुण्डीमा शनिबारदेखि पौरस्त्य शोध पद्धतिको निरूपणबारे तीन दिने अन्तर्राष्ट्रिय संगोष्ठी सुरु भएको छ विश्वविधालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविधालय अनुसन्धान...

तिलाेत्तमा-५ मा सार्वजनिक सुनुवाइ : जनभावना अनुसार काम गर्न सुझाव

बुटवल,१४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई,...

“शैक्षिक विकास मार्फत बुटवलको मुहार बदल्न शिक्षामा बुटवलको करोडौं लगानी “

प्रकाश खनाल बुटवल,१४ असार । सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाले साेही अनुरूप शैक्षिक कार्यक्रम अगाडि बढाएको छ...

लोकप्रिय समाचार