admin
9558 POSTS
0 COMMENTS
बुटवलको निलकण्ठ बाबा धाममा सञ्चालित शिवशक्ति,११ अतिरुद्री,अचुतचण्डी महायाग ९४ दिनमा समापन
बुटवल,५ पुस ।
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा आजदेखि शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग ९४ दिनमा समापन भएको छ ।
महायागकाे आइतबार अपरान्ह...
सुन तस्करी प्रकरण : माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
बुटवल,५ चैत ।
सुन तस्करी काण्डमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार बिहान कपिलवस्तुको पकडीबाट...
भष्ट्राचार बिरुद्ध क्रान्तिकारी युवा संगठनद्वारा पाल्हीनन्दन गाउँपालिकालाई ७ बुदें ज्ञापन
नवलपरासी, ४ चैत ।
भ्रष्टाचार बिरूद्व ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले पाल्हीनन्दन...
लुम्बिनीमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला शुरु
लुम्बिनी, ४ चैत ।
बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आईतबारदेखि लुम्बिनीमा...
अबको युग कुनै जाती, लिङ्ग र भुगोल विशेषकाे नभई श्रम गर्नेकाे...
पाल्पा,४ चैत ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले अबको युग कुनै जाती, लिङ्ग र भुगोल विशेषकाे नभई श्रम गर्ने श्रमिक तथा मजदुरहरुको भएको...
सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न...
बुटवल,४ चैत ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छाेरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
जङ्गली जनावरको आक्रमणबाट बाँकेको ढकेरीमा एकजनाको मृत्यु
बाँके,४ चैत ।
बाँकेको ढकेरीमा जंगली जनावरको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर १ घर भई...
जसपाकी प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
बुटवल,४ चैत ।
जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल...
रसुवा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं,४ चैत ।
रसुवा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ९ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
काठमाडौं, ४ चैत ।
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि...
















