admin

admin
9557 POSTS 0 COMMENTS

पप्पु कन्स्ट्रक्सनसहित २९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

काठमाण्डौ,११ बैशाख । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सनसहित २९ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । पप्पुलाई दुई वर्ष छ महिनासम्मका...

आईपीएल क्रिकेट : आज चेन्नई र लखनउ खेल्दै

काठमाण्डौ,११ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि...

बुटवलमा नेपालीसहित थारु, मगर र नेपाल भाषाका नागरिक बडापत्र

बुटवल,११ बैशाख । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले...

आज १८ औँ लोकतन्त्र दिवस मनाइदै

काठमाण्डौ,११ बैशाख । नेपालमा आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम...

आईपीएल विकेट : मुम्बईमाथि राजस्थानको सानदार जित

काठमाडौं, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै...

रुपन्देहीमा १० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

भैरहवा,१० वैशाख । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ दोगरा ईलाकाबाट करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज...

अझै पाँच दिन तातो हावा चल्ने

काठमाण्डाै,१० बैशाख । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गरी आजदेखि...

लेनिनवादी संगठन संरचना र कम्युनिस्ट आचरण त्यागेका कारण विश्व कम्युनिस्ट...

अमेरिकाले संसदमा पार्टी खोलेकाे दाबी बुटवल,१० बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लेनिनवादी संगठन संरचना र कम्युनिस्ट आचरणलाई तिलाञ्जली दिएका कारण विश्व...

आफ्नै घरमा आगो लगाएकाे आराेपमा गुल्मीको धुर्काेटबाट एक जना पक्राउ

गुल्मी,१० बैशाख । आफ्नै घरमा आगो लगाएकाे आराेपमा गुल्मीको धुर्कोट गाउँपालिकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका ६ रजस्थला...

कतारका राजाकाे भ्रमणका क्रममा भाेली सार्वजनिक बिदा

काठमाण्डाै,१० बैशाख । कतारका राजा अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले भाेली सार्वजनिक बिदा दिएकाे छ । कतारको राष्ट्र...

लोकप्रिय समाचार