admin

admin
9558 POSTS 0 COMMENTS

आज पनि लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाण्डौ,९ बैशाख । आज पनि लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक/दुई ठाउँमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

आईपीएल क्रिकेट : हैदराबादले दिल्लीलाई ६७ रनले हरायो

काण्ठमाण्डौ,९ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले हराएको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको...

जंगलमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते

डढेलो बस्तीमा पस्दा पाल्पा, गुल्मी र अर्घाखाँचीमा सय बढी घरगोठमा क्षति पाल्पा,९ बैशाख । जंगलमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते...

ससस्त्र प्रहरीद्वारा भैरहवाबाट १५ केजी गाँजा बरामद

बुटवल,८ बैशाख । ससस्त्र प्रहरीले रुपन्देहीकाे भैरहवाबाट १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित...

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल हङकङसँग पनि पराजित

काठमाडौँ,८ बैशाख । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग पनि नेपाल पराजित भएको छ । हङकङसँग हारेसँगैं नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेट यात्रालाई निराशाजनक...

ओली सच्चिन खाेजेकाे संकेत देखिएपछि एकीकृत समाजवादी अहिलेको समीकरणमा सामेल :...

बुटवल,८ बैशाख । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिन खाेजेकाे संकेत देखिएपछि पार्टी अहिलेको समीकरणमा सामेल भएको...

लुम्बिनीसहित देशका विभिन्न ठाँउमा ठूलो हावाहुरी, सचेत रहन २४ घण्टे चेतावनी

बुटवल,८ बैशाख । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ। महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी,...

एनजी मार्केटले दियो बम्पर उपहार विजेतालाई डेढकरोडको घर जितेको प्रमाणपत्र

बुटवल,८बैशाख । रुपन्देहीको मणिग्राममा सञ्चालित एनजी मार्केट डिपार्टमेन्ट स्टोर ले बम्पर उपहार विजेतालाई डेढ करोड मूल्य बराबरको घर जितेको प्रमाणपत्र हस्तान्तरण...

जन्ती बोकेको जीप दुर्घटना हुदाँ पाल्पामा १० जना घाइते, एकको अवस्था...

पाल्पा,८ बैशाख । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।...

माछा मार्ने क्रममा डुबेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी,८ वैशाख । गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४...

लोकप्रिय समाचार