admin
9558 POSTS
0 COMMENTS
गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
काठमाडौँ,६ चैत ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
मंगलबार बसेको...
अनुसन्धानमा कैफियत देखिए गृहमन्त्रीलाई कारबाही गर्न कसैले रोक्न सक्दैन : प्रधानमन्त्री...
काठमाडाैं,६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी सम्बन्धि अनुसन्धानमा गृहमन्त्री रवि लामिछाने दोषी देखिए कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन्...
गृहमन्त्री लामिछाने विरुद्ध नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन,केही प्रदर्शनकारी पक्राउ
काठमाडौं, ६ चैत ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेकाे छ ।
सहकारीको रकम हिनामिना...
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं,६ चैत ।
प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूका प्रश्नको जवाफ दिने...
बागलुङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ घाइते
बागलुङ,५ चैत ।
रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुदा ९ जनाको मृत्यु भएको...
कबड्डी प्रतियोगितामा उपबिजेता बन्न सफल बुटवलका खेलाडीलाई बुटवल
बुटवल,५ चैत ।
अन्तर नगर कबड्डी प्रतियोगितामा उपबिजेता बन्न सफल बुटवलका खेलाडीलाई बुटवल उपमहानगरपालिकाले सम्मान सम्मान गरेको छ ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर...
युनिमोल प्यारासिटामोल बिक्री वितरणमा रोक
गुणस्तरहीन रहेको फेला
काठमाडौं,५ चैत ।
युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको भएको फेला पारेको छ ।
औषधि व्यवस्था विभागले...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले मनायो सांस्कृतिक प्रतिरोध दिवस
नवलपरासी, ५ चैत ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समिति नवलपरासीले सांस्कृतिक प्रतिरोध दिवस मनाएको छ ।
जनयुद्धमा शहादत प्राप्त गरेका जनसांस्कृतिककर्मीहरुकाे...
जीप दुर्घटना हुँदा दाङमा १ जनाकाे मृत्यु,७ जना घाइते
दाङ,५ चैत ।
दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ का जितबहादुर बुढा रहेका छन्...
कार र मोटरसाइकल ठोक्किँदा मालपोत अधिकृतकाे मृत्यु
बुटवल,५ चैत ।
रुपन्देहीकाे भैरहवामा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय मझगावा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको मृत्यु भएको छ ।
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि...















