महिला कानुन व्यवसायीद्धारा भागरथीका हत्यारालाई कानुनी दायरामा ल्याउन माग
काठमाडौं,४ फागुन, ।
महिला कानुन व्यवसायीहरुले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
बलात्कारलगायत...
भारतको मध्य प्रदेशमा बस दुर्घटना ः कम्तीमा ३७ जनाको मृत्यु
काठमाण्डौ,४ फागुन ।
भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलवार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी २० जना पुरुष,...
आरआर क्याम्पसमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप
काठमाडौं,४ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ ।
सरस्वती पूजाको विषयमा...
फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता फागुन ६ र ७ गते
बुटवल,४ फागुन ।
रुपन्देहीमा फागुन ६ र ७ गते फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता हुने भएको छ ।
बुटवलमा रहेको लाफा समुहले पहिलो...
२४ घण्टामा १०५ जनामा कोरोना संक्रमण,९९ जना डिस्चार्ज
काठमाण्डौ,४ फागुन ।
नेपालमा मंगलबार थप एक सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ६० जनाको...
विद्यालयमा ‘जङ्क फुड’ निषेध, ६० प्रकारका खानाको सूची सार्वजनिक
काठमाण्डौ,४ फागुन ।
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा पत्रु खाना अर्थात् ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरेको...
रुपन्देहीको तिलोत्तमामा सुविधा सम्पन्न आवास विकास परियोजना सुरु
बुटवल,४ फागुन ।
रुपन्देहीको तिलोत्तमामा आवास विकास परियोजना सुरु भएको छ ।
लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि. तिलोत्तमा—७, रुपन्देहीले आज तिलोत्तमाको ड्राइभरटोलमा पत्रकार सम्मेलनको आयोजना गरी परियोजनाबारे...
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै
काठमाण्डाै,४फागुन ।
आज श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार,...
लुम्बिनी प्रदेश सरकारको स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाइयोे, विभिन्न पदकबाट...
घोराही, ३ फागुन ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाएको छ ।
सो अवसरमा आज राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन...
२४ घण्टामा १२२ जनामा कोरोना संक्रमण,१४४ जना डिस्चार्ज
काठमाण्डौ,३ फागुन ।
नेपालमा सोमबार एक सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ४१...




