एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार शुल्क लगाएकोमा कांग्रेसको आपत्ति
काठमाडौँ,६ बैशाख ।
नेपाली कांग्रेसले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लिइएकोप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता देवराज चालिसेले आइतबार एक वक्तव्य...
बुटवलको अव्यवस्थित केवुल तार व्यवस्थापन गर्ने कार्यमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूकाे...
बुटवल,६ बैशाख ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको “क्लिन अमरपथ अभियान” मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू र सम्बन्धित संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार...
बुटवलको भुवनेश्वरी भगवती मन्दिरमा साेमबारदेखि श्रीमद
बुटवल,६ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं ४ भुवनेश्वरी मार्ग स्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा भाेली बैशाख ७ गतेदेखि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ...
देशका केही भू-भागमा हल्का बर्षा तथा तराईमा तातो बढ्ने सम्भावना
काठमाडौँ,६ बैशाख ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कोशी,बागमती, गण्डकी...
बुटवल-११ काे नवनिर्मित वडा कार्यालय उद्घाटन
बुटवल,५ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं ११ काे नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा १ करोड २२...
मगर युवा संघ रूपन्देहीद्वारा विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
बुटवल,५ बैशाख ।
नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति रूपन्देहीले जिल्लाका विभिन्न पालिकाका विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संघले शनिबार...
पश्चिम तराईमा बढ्दै गर्मी : तत्काल छैन वर्षाको सम्भावना
काठमाडौं,५ बैशाख ।
पश्चिम तराईमा अझै केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तराई–मधेसमा तत्काल वर्षाको सम्भावना नभएकोले गर्मी बढ्ने जलवायुविज्ञ...
घुससहित पक्राउ परेका कर्मचारीको साथबाट स्रोत नखुलेको थप रकम बरामद
बुटवल,५ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले घुससहित पक्राउ गरेका एक कर्मचारीको साथबाट थप रकमसमेत बरामद भएको छ ।
सर्जमिन मुचुल्का मिलाइदिने भन्दै सेवाग्राहीसँग...
प्रहरीकै गाडी ट्राफिक प्रहरीको कारबाहीमा
कास्की,४ बैशाख ।
ट्राफिक प्रहरीले सडकमा पार्क गरिएको प्रहरीकै सवारीसाधनलाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले ग १ झ ५७१ नम्बरको सवारीसाधनलाई...
पीएम कपको उपाधि त्रिभुवन आर्मी क्लबकाे पाेल्टामा
काठमाडौँ,४ बैशाख ।
पीएम कपको उपाधि त्रिभुवन आर्मी क्लबले हातपारेकाे छ ।
शुक्रबार भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै...














