लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश
बुटवल,११ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
उच्च...
लामिछानेको रिट न्यायाधीश विष्टको इजलासमा
बुटवल,११ भदौ ।
सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रिट निवेदन न्यायाधीश सागर...
नवलपरासीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको सात वटा जनसंगठन एंव मोर्चा विस्तार
जनसम्बन्ध विस्तार अभियान र भष्ट्राचार बिरोधी अभियान जारी
नवलपरासी,११ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी अन्तरगत जनवर्गीय तथा मोर्चाहरुको विस्तार तीब्र रूपमा अगाडि बढेको...
आज देशका धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना,हिजो अस्तिकाे तुलनामा केही शीतल...
काठमाडौं,११ भदौ ।
आज देशका धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा...
रूपन्देहीको गैडहवासहित २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी,अन्यत्र कहाँ...
बुटवल,११ भदौ ।
रूपन्देहीको गैडहवासहित देशका २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा थप इलाका प्रशासन कार्यालय...
निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन बुटवल उद्योग वाणिज्य संघको आग्रह
बुटवल,१० भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन आग्रह गरेको छ...
इम्बोस्ड नम्बर असोज १ गतेदेखि जडान नगरे पनि तत्कालका लागि कारबाही...
काठमाडौं,१० भदौ ।
यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ ।
विभागले मंगलबार विज्ञप्ति जारी गर्दै...
भैरहवा स्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन...
काठमाडौं,१० भदौ ।
रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने बिषयमा छलफल भएको छ । अर्थ...
पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु
पाल्पा,१० भदौ ।
पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेकी छिन् ।
स्वास्थ्य...
रामघाट नदीमा बेपत्ता बालक मृत अवस्थामा फेला
कपिलवस्तु,१० भदौ ।
कपिलवस्तु जिल्लाकाे तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत कपिलवस्तु नगरपालिका-३, को रामघाट नदीमा डुबेर सोमबार साँझदेखि बेपत्ता बालकको शव मंगलबार बिहान फेला परेको छ ।
शव...












