नेपालमा पर्याप्त अबसर र संभावना छन् : प्रजिअ पाण्डे
बुटवल, १४ भदाै ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले नेपाल अबसर र संभावना भएको देश भएको भन्दै यी अवसरहरुलाई सदुपयोग गर्न सक्नु...
भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा
काठमाण्डौ, १४ भदौ ।
राजधानी काठमाण्डौ केन्द्रीत प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्...
कार दुर्घटनामा एक डाक्टरको मृत्यु
चितवन,१४ भदौ ।
चितवनको भरतपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जना डाक्टरको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेकाे बा१५च ४६९३...
लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१४ भदौ ।
लुम्बिनीसहित तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो...
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन
बुटवल,१४ भदौ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
शनिवार बिहान मर्निंङ्गवाकमा रहेको बेला चक्कर...
भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौँ,१३ भदौ ।
प्रतिनिधिसभाबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको छ । आज बसेको प्रतिनिधिसभाकाे बैठकमा भूमि...
प्रभु केवलकार र केयर रेटिङ्ग नेपाल लिमिटेडबीच क्रेडिट रेटिङ्ग सम्झौता
आईपिओ निस्कासनकाे तयारीमा प्रभु केवलकार
बुटवल,१३ भदौ ।
प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्तरगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी...
भैरहवाका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं,१३ भदौ ।
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध ५ करोड ७९...
नेपालकाे ‘ए’ क्रिकेट टाेलीले आसामलाई फराकिलाे अन्तरले हरायाे
काठमाण्डाै, १३ भदौ ।
भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ ।
नेपालले दिएको १ सय ७४...
अवरुद्ध कालीगण्डकी करिडोर सडक सुचारु
गुल्मी,१३ भदौ ।
बाढीपहिरोका कारण अवरुद्घ कालीगण्डकी करिडोर सडक सुचारू भएकाे छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेर आज...














