२४ घण्टामा ११९ जनामा कोरोना संक्रमण,२६० जना डिस्चार्ज
काठमाण्डौ,२५ माघ ।
नेपालमा आइतबार थप एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ५१...
नेविसंघद्धारा बुटवल क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
बुटवल २५ माघ ।
बुटवल बहुमुखी क्याम्पस प्रशासनले नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकीे भत्काएको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
क्याम्पस...
नक्कली नोट बनाउने सामानसहित कञ्चनपुरमा दुई जना पक्राउ
कञ्चनपुर,२५ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुर्वास नगरपालिका–६ का ४५...
आजबाट मौसममा सुधार हुँने
बुटवल,२५ माघ ।
आजबाट मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको यो प्रभाव हटेपछि आजदेखि मौसममा विस्तारै...
लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
बुटवल,२४ माघ ।
लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरेका छन् ।
सरकारले प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान...
ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए पेट्रोलियम व्यवसाय धरासायीहुने व्यवसायीको चिन्ता
बुटवल २४ माघ ।
पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए नेपाल भरिका पेट्रोलियम , ट्याकर र एलपीग्यास व्यवसायीको व्यवसाय धरासायीहुने सम्बन्धीत क्षेत्रका अगुवाहरुले औल्याएका...
प्रधानमन्त्री ओली दलित र उत्पीडित विरोधी–पूर्वमन्त्री दलजीत श्रीपाली
बुटवल, २४ माघ ।
नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाएका छन् ।
दुई...
नेपालमा लामो समयपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या सयभन्दा तल झर्यो
शनिबार ९९ जनामा संक्रमण पुष्टि,२४८ जना डिस्चार्ज
बुटवल,२४ माघ ।
नेपालमा महिनौपछि कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एकभन्दा तल झरेको छ ।
कोरोना भाइरसको संक्रमण सुरु...
माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु, दुई जना घाइते
कैलाली,२४ माघ ।
कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीको...
प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाहरुद्धारा बुटवल लगायत देशभर प्रदर्शन
बुटवल,२४ माघ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु...






