Thursday, September 24, 2026

शिक्षक आन्दोलन : बानेश्वरमा प्रहरी र शिक्षकहरूबिच झडप

काठमाडौँ,१४ बैशाख । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा प्रहरी र शिक्षकहरू बिच झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र...

शिक्षक आन्दोलन : शिक्षकबाटै कुटिए एक शिक्षक

काठमाडौँ,१३ बैशाख । राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन् । शनिवार दिउँसो काठमाडौंकाे बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१...

शिक्षक आन्दोलन : आइतबारदेखि विद्यालय खोल्न पालिकाकाे निर्देशन,नखोले कारबाही गर्ने चेतावनी

बुटवल,१३ बैशाख । रूपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबारदेखि विद्यालय सञ्चालन नभए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने पालिकाले...

शिक्षक आन्दोलन : शिक्षकहरूद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

काठमाडौं,१३ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । सधैजसाे माइतीघर–बबरमहल सडकमा...

सरकार र शिक्षक महासंघबिच वार्ता : छलफल र वार्तालाई निरन्तरता दिने...

काठमाडौँ,१३ बैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघबिचकाे वार्ता बिना निस्कर्ष टुंगिएको छ । रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएपछिको यो पहिलो वार्ता हो । सिंहदरबारस्थित...

शिक्षक महासंघ र सरकारबीच सिंहदरबारमा वार्ता जारी

काठमाडौ,१२ वैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहानैदेखि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो । शुक्रबार...

सीप र संस्कारसहितकाे स्वराेजगारमूलक शिक्षा बुटवलकाे मुल मन्त्र : नगर प्रमुख...

बुटवल,१२ बैशाख । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले शिक्षा र स्वास्थ्यमा अब्बल भएकै कारण बुुटवल गुल्जाार भएको भन्दै शिक्षा र स्वास्थ्यमा बुटवलले ठूलो लगानी...

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौं,१० बैशाख । अन्ततोगत्वा कक्षा १२ को परीक्षा अन्ततः सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा सार्न निर्देशन...

शिक्षक आन्दोलन : आज १९ औं दिन पनि शिक्षकहरू सडकमै

काठमाडौं,८ बैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले सोमबार पनि प्रदायक जारी राखेका छन् । बिगत १९ दिनदेखि निरन्तर आन्दोलनमा...

आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु

तनहुँ,७ बैशाख । आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु भएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १० मा आइतबार...

लोकप्रिय समाचार