काठमाण्डौसहित देशका पहाडी जिल्लामा होली पर्वको रौनक
काठमाण्डौ,११ चैत ।
काठमाण्डौसहित देशका पहाडी जिल्लामा आज होली पर्व हर्षाेल्लाषका साथ मनाइएको छ ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका...
बिष्णु सिंजाली मगरको “बारिमा गिदरी” बोलकाे गीत सार्बजनिक
बुटवल,३ चैत ।
गायक बिष्णु सिंजाली मगरको नयाँ गीत "बारिमा गिदरी" बोलकाे गीत सार्बजनिक भएको छ ।
बजारमा यतिबेला बिभिन्न खाले लोक गीतहरू सार्वजनिक भैइरहेका...
देश दाैडाहमा रहेको “अगत्स्य”को प्रमाेशन टोली बुटवलमा, राम्रो बजार पाउने विश्वास
बुटवल,१६ फागुन ।
प्रदर्शन तयारीमा रहेको एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को प्रमाेशन टोली यतिबेला देश दाैडाहमा छ ।
सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै...
इन्डो नेपाल सुजन म्युजिक अवार्ड : प्रत्यक्ष दोहोरी बिधाकाे अवार्ड...
बुटवल,१० फागुन ।
इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० मा लाइभ दोहोरी पब्लिक च्वाइस बाट प्रत्यक्ष दोहोरी गायकबिधाकाे अवार्ड गायक मोडल एबम सर्जक सन्तोष शर्मा...
नव गायिका शिला गुरुङलाई ईण्डो नेपाल सुजन म्युजिक अवार्ड
बिनोद बिष्ट
बुटवल,९ फागुन ।
गायिका शिला गुरुङलाई ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८०` प्रदान गरिएको छ ।
सुजन म्युजिक प्रालिको आयोजनामा भएको ईन्डो नेपाल...
गाेर्खा वारियरकाे ट्रेलर पुर्व गाेर्खा सैनिक माझ सार्वजनिक
बुटवल,६ फागुन ।
यही फागुन ११ गतेदेखि प्रदर्शन आउन लागेको चलचित्र ´गाेर्खा वारियर´ काे ट्रेलर आइतबार बुटवलमा पुर्व गाेर्खा सैनिक तथा उनका परिवारबीच सार्वजनिक...
बुटवल लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्ट माविलाई
बुटवल,२ फागुन ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ ।
६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको...
आज प्रणय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै
बुटवल,२ फागुन ।
आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ।
विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस...
बुटवलमा आजदेखि एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु
बुटवल,१ फागुन ।
बुटवलमा आजदेखि एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु भएको छ ।
६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि...
बुटवलमा एक लाख राशीको लोक नृत्य प्रतियोगिता हुदै
बुटवल,२९ माघ ।
बुटवलमा भाेली मंगलबारदेखि एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन...














