लुम्बिनी प्रदेश

उच्च अदालत बार एशोसिएशन बुटवलको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल,३१ जेठ । उच्च अदालत बार एशोसिएशन,बुटवलको ३२ औँ साधारणसभा तथा २१औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ १७ गते सम्पन्न...

लुम्बिनीको बजेट असार १ गते सार्वजनिक हुँदै,कृषि,रोजगारी र युवा उद्यमशिलतामा विशेष...

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । असर १...

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

बुटवल,३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । दाङमा आयोजित पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम...

बुटवलमा सञ्चालित एक महिने मगर भाषा तालिम समापन

भाषा,कला संस्कृतिको संरक्षणसँगै सीप र उत्पादनसँग जाेडिनुपर्नेमा जाेड टवल,३० जेठ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा सञ्चालित एक महिने मगर...

बुटवलमा “पढाईसँगै राेजगार कार्यक्रम” : एकसय जना विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा खटाइदै

बुटवल,३० जेठ । बुटवलमा उपमहानगरपालिकाले एकसय जना विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापनमा खटाउने भएको छ । "पढाईसँगै राेजगार कार्यक्रम" अन्तर्गत बुटवल उपमहानगरपालिकाले एकसय जना विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापनमा खटाउन...

बुटवलको वार्षिक नीति तथा कार्यक्रम : बुटवल भ्रमण बर्ष घाेषणादेखि बुटवललाई...

बुटवल,२९ जेठ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको नगरसभाको १९ औ अधिवेशनमा...

“झोले व्यापारी”को दबाबमा फर्निचर उद्योग : कर तिर्ने उद्योगी संरक्षण...

बुटवल,२८ जेठ । कानुनी रूपमा उद्योग दर्ता गरेर कर तिर्ने व्यवसायीहरू बजारमा टिक्न संघर्ष गरिरहेका बेला बिना दर्ता घर–घरमा पुगेर काम गर्ने "झोले व्यापारी"...

“सूरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्नुपर्नेमा जाेड”

बुटवल,२८ जेठ । अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुनेगरकाे भन्दै ट्राफिक नियमको पालना गरेर सवारीसाधन चलाउनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् । सुरक्षित,सहज र मर्यादित...

आफ्नै सुन चाँदी पसलमा चोरी गरेको आरोपमा पसल सञ्चालक र कर्मचारीसहित...

बुटवल,२७ जेठ । बुटवलको अमरपथ स्थित तिनाउ सुन चाँदी पसलमा भएको चोरीमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता देखिएको प्रहरीले जनाएको छ । गत जेठ १७ गते...

बुटवलमा पढाईसँगै राेजगार कार्यक्रम सुरु

बुटवल,२७ जेठ । बुटवल उपमहानगरपालिकामा पढाईसँगै राेजगार कार्यक्रम सुरु भएको छ । उपमहानगरपालिकाकाे पढाईसँगै राेजगार कार्यक्रम अन्तर्गत राजश्व व्यवस्थापनतर्फ सहभागी विद्यार्थीहरूलाई क्षमता अभिबृद्वि तथा अभिमुखिकरण कार्यक्रम...

लोकप्रिय समाचार