पाल्पा-१ मा रास्वपाका विमल पन्तकाे अग्रता बढ्दै
पाल्पा,२२ फागुन ।
पाल्पा क्षेत्र न १ काे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल पन्तले मतान्तर बढाउदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका पन्तले घन्टि...
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेललाई झण्डै १० हजार मतकाे अग्रता
बुटवल,२२ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता थप फराकिलो पार्दै लगेको छ ।
पछिल्लो मत परिणाम अनुसार...
रुपन्देही- २ मा रास्वपाका सुलभको फराकिलो अग्रता
बुटवल,२२ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानमा रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तर बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण...
रुपन्देहीमा ६० प्रतिशत मत खस्यो
बुटवल,२१ फागुन ।
आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत मत खसेको छ । जिल्लाका-५ वटै निर्वाचन क्षेत्रमा खटेका निर्वाचन अधिकृतहरूले दिएको प्रारम्भिक...
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान जारी
बुटवल,२१ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज रुपन्देही जिल्लामा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजे...
पाल्पा-१ का एमाले उम्मेदवार आचार्यले गरे किरियापुत्री भेषमै मतदान
पाल्पा,२१ फागुन ।
पाल्पा क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले किरियापुत्री भेषमै मतदान गरेका छन्ल ।
बुवाको किरियामा रहेका आचार्यले बिहान ८ बजे...
रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान
बुटवल,२१ फागुन ।
रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।...
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ
बुटवल,२१ फागुन ।
रुपन्देही निर्वाचन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्...
रुपन्देहीको देवदहमा बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते
बुटवल,१९ फागुन ।
रुपन्देहीको देवदहमा गएराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह-५ निवासी २८ बर्षिय सुनिल पाण्डे...










