लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान, २५ लाख बिरुवा रोप्ने लक्ष्य
दाङ,१४ असार ।
लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको...
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ८५ करोडको बजेट
बुटवल,१० असार ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३÷०८४ को लागि झण्डै साढे ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ ।
आज बसेको १९ औं...
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
गुल्मी,१० असार ।
गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना...
पालिका अध्यक्षसहित तीन जनप्रतिनिधिको पद रिक्त,मन्त्रीसहित अन्य ५ जना जनप्रतिनिधि पनि...
बुटवल,९ असार ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित तीनजना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली...
गर्मी बढ्दै गएपछि बुटवलमा चिसो पानी र महि बितरण
बुटवल,८ असार ।
राेयल ग्रुप बुटवलको आयोजना र राेट्रयाक्ट क्लब बुटवलको सहकार्यमा बुटवलमा चिसो पानी,मही तथा बिस्कुट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
केही दिनयता बुटवलसहित...
बुटवलको जितगढी किल्लामा एआई प्रतियोगिता
ऐतिहासिक जितगढी किल्लाकाे प्रचारप्रसार गर्ने उदेश्य
बुटवल,८ असार ।
हब आइटी बुटवलको आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा एआई कार्यशाला तथा एआई प्रतियोगिता सम्पन्न भएको छ...
नेपाल रेडक्रस साेसाइटी बुटवल उपशाखाकाे नवनिर्मित भवन उद्घाटन
बुटवल,७ असार ।
नेपाल रेडक्रस साेसाइटी बुटवल उपशाखाकाे नवनिर्मित भवन उद्घाटन तथा स्मारिका बिमाेचन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ ।
एक करोड ३० लाखकाे लागतमा...
एसएसबीको प्रतिकार गर्ने सुस्ताबासीको कदम प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यवद्धता
प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले भारतीयहरुको मनोबल वृद्धि भएको दाबी
नवलपरासी,६ असार ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भारत अतिक्रमित सुस्ता भुमिमै पुगेर एसएसबीको प्रतिकार...
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
नवलपरासी,६ असार ।
नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको...
“भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा जाेड”
बुटवल,५ असार ।
भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
ट्रान्सपरेनसी ईन्टरनेशनल नेपालसँग आवद्व पारदर्शी सराेकार समूह,बुटवलद्वारा शुक्रबार बुटवलमा आयोजित "भ्रष्टाचार न्युनिकरण र...














