“शैक्षिक विकास मार्फत बुटवलको मुहार बदल्न शिक्षामा बुटवलको करोडौं लगानी “
प्रकाश खनाल
बुटवल,१४ असार ।
सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाले साेही अनुरूप शैक्षिक कार्यक्रम अगाडि बढाएको छ...
एसईई नतिजा : रुपन्देहीका ८२ जनाले ल्याए ४ जीपीए, निजी भन्दा...
मणिग्रामको शान्ति नमूना माविका सबैभन्दा धेरै
बुटवल,१४ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका...
भ्रष्टाचार बिरोधी अभियानसंगै जनवर्गीय तथा मोर्चा संगठनलाई सक्रिय बनाउदै क्रान्तिकारी कम्युनिस्ट...
नवलपरासी,१४ असार ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानसंगै जनश्रम एंव जनवर्गीय संगठन र मोर्चाका गतिबिधिहरूलाई पनि अगाडि बढाइरहेको जनाएको छ ।
भ्रष्टाचार...
घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
गुल्मी,१३ असार ।
गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा मदाने गाउँपालिका–६ घ्युउपानीकी करिब ३१...
लुम्बिनी सरकारबाट जसपा नेपालकाे समर्थन फिर्ता
बुटवल,१३ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता...
भाईकाे हत्या गरेको आराेपमा दाजु पक्राउ
अर्घाखाँची,१३ असार ।
भाइको हत्या गरेको आराेपमा अर्घाखाँचीकाे शितगंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीकाे शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय विष्णुबहादुर...
बाढी पहिराेका कारण पुर्व-पश्चिम राजमार्गसहित देशका विभिन्न सडक अवरुद्ध
बुटवल,१३ असार ।
बर्षा शुरु भएसँगै पहिरो र बाढीका कारण पुर्व-पश्चिम राजमार्गसहित देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्मको अपडेट अनुसार...
जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी
गुल्मी,१३ असार ।
गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका तिन जना बिरामी परेका छन् ।
जिल्लाकाे मुसिकोट नगरपालिका–४ का ७६ बर्षीय थम्मन बहादुर...
सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ
पाल्पा,१२ असार ।
सासूको हत्या आरोपमा २१ वर्षपछि प्रहरीले ज्वाईलाई पक्राउ परेका छन् ।
२०६१ साल असार १९ गते पाल्पाको साविक सिलुवा गाउँ विकास समिति–९, हाल पूर्वखोला...
कालिकामा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृत्ति बितरण
बुटवल,१२ असार ।
बुटवल स्थित कालिका मानवज्ञान माबिमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ ।
प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको...














