डीडीसीबाट बक्यौता रकम भुक्तानीको माग गर्दै दुग्ध किसान आन्दोलनमा
काठमाण्डाै,१५ भदौ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दूध उत्पादक किसानले आन्दोलन शुरू गरेका छन् ।
काभ्रे, नुवाकोट, धादिङलगायत...
दसैँका लागि यस बर्ष पनि नयाँ नभई सुकिला नोट वितरण गर्दै...
काठमाडौँ,१५ भदौ ।
नेपाल राष्ट्र बैंकले यस बर्ष पनि नयाँ नाेटकाे सट्टा सुकिला नोट वितरण गर्ने भएको छ ।
नेपालीहरूका महान पर्व दसैं, तिहार, छठलगायतलाई मध्यनजर...
आज पनि लुम्बिनीसहित चार प्रदेशमा मध्यम वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिम...
काठमाडौँ,१५ भदौ ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका...
भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा
काठमाण्डौ, १४ भदौ ।
राजधानी काठमाण्डौ केन्द्रीत प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्...
कार दुर्घटनामा एक डाक्टरको मृत्यु
चितवन,१४ भदौ ।
चितवनको भरतपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जना डाक्टरको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेकाे बा१५च ४६९३...
लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१४ भदौ ।
लुम्बिनीसहित तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो...
भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौँ,१३ भदौ ।
प्रतिनिधिसभाबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको छ । आज बसेको प्रतिनिधिसभाकाे बैठकमा भूमि...
भैरहवाका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं,१३ भदौ ।
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध ५ करोड ७९...
काठमाडौ उपत्यकासहित देशका केही ठाउँमा बाढीको मध्यम जोखिम
काठमाण्डौ,१२ भदौ ।
काठमाण्डौ उपत्यकासहित आज देशका केही ठाउँका नदी खोलाहरुमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
आज लुम्बिनीसहित पाँच प्रदेशमा मध्यम वर्षा हुने,केही स्थानमा भारी बर्षाकाे सम्भावना
काठमाडौँ,१२ भदौ ।
आज दिउँसो लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेश र...









