त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला : आज नेपाल र नामिबिया भिड्दै
काठमाण्डौ,१८ फागुन ।
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दैछ । काठमाडौंकाे कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि खेल...
ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
चितवन,१७ फागुन ।
चितवनको रत्न नगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट बुधबार...
फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप
काठमाण्डौ,१७ फागुन ।
फुटपाथ व्यवसायी र नगर प्रहरीबीच काठमाण्डौको सुन्धारामा झडप भएको छ ।
बुधबार बेलुकी भएको झडपमा सात जना नगर प्रहरीसहित केही फुटपाथ...
समाचार हुबहु प्रकाशन गर्ने १८३ अनलाइन काउन्सिलको कारबाहीमा
काठमाडौं,१७ फागुन ।
स्रोत नखुलाई समाचार हुबहु प्रकाशन गर्ने १८३ अनलाइनलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।
पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार...
मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देव नियुक्त
काठमाडौँ,१५ फागुन ।
सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...
छ क्विन्टल बढी गाँजासहित ट्रक चालक पक्राउ
धादिङ,१५ फागुन ।
धादिङको गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध ६ सय २० किलो ४४ ग्राम गाँजासहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार...
नेपाल नामिबियासँग २० रनले पराजित
काठमाडौँ,१५ फागुन ।
नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
नामिबियाले...
आगामी बजेट : ऊर्जा, कृषि र पर्यटन प्राथमिकतामा
काठमाडौं,१५ फागुन ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साेमबार...
संसद परिसरमै आन्दोलनकारी प्रवेश प्रकरण : दुई दर्जन प्रहरीको जिम्मेवारी खोसियो
काठमाडौँ,१४ फागुन ।
आन्दोलनमा उत्रिएका लघुवित्त पिडितहरू नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट...
लघुवित्तपीडितहरूद्वारा संसद् परिसर भित्रै प्रदर्शन
काठमाडौँ,१४ फागुन ।
लघुवित्त पिडितहरूले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले...













