नयाँ सत्ता समीकरण : नवनियुक्त ३ मन्त्रीले लिए सपथ
काठमाडौं,२१ फागुन ।
नयाँ सत्ता समीकरण बनेसँगै नवनियुक्त ३ मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरु पदम गिरी, हितबहादुर...
नयाँ सत्ता समिकरण : संसद बैठक २४ फागुनसम्मका लागि स्थगित
काठमाडौं,२१ फागुन ।
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो...
नयाँ सत्ता समिकरण : कानुन समितिको बैठक पनि स्थगित
काठमाडौं,२१ फागुन ।
नयाँ सत्ता समिकरण बनेसँगै प्रतिनिधि सभा अन्तर्गतको
कानुन समितिको बैठक पनि स्थगित भएको छ ।
दलहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको...
भत्कियो सत्ता गठबन्धन,आजै एमाले सहितको मन्त्रिपरिषद् गठन गर्ने तयारी
काठमाडौं,२१ फागुन ।
अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै-कांग्रेस माओवादीसहितको गठबन्धन भत्किएको हो...
देशका सबैजसो ठाउँको मौसम बदली, बाग्मती प्रदेश सहित पश्चिमी क्षेत्रमा बर्षा
फाइल तस्बिर
काठमाण्डौ,२० फागुन ।
देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै
फाइल तस्बिर
काठमाण्डौ,२० फागुन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आजदेखि सकिँदैछ ।
पदावधि सकिनेमा भौतिक पूर्वाधार तथा यातायात...
त्रिदेशीय टी–२० शृंखला : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
काठमाडौँ,१९ फागुन ।
त्रिदेशीय टी–२० शृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेटको जित निकालेको छ । आज भएको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको...
नेपाललाई नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य
काठमाडौं,१९ फागुन ।
त्रिकोणात्मक टी-२० आई श्रृङखलामा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।
नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२०...
त्रिकोणात्मक टी-२० श्रृङखला : पहिलो ओभरमै करण केसीले लिए नेदरल्याण्ड्सको २...
काठमाडौं, १९ फागुन ।
त्रिकोणात्मक टी-२० आई श्रृङखला नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो ओभरमै २ सफलता हात पारेको छ ।
टस हारेर पहिले बलिङको निम्तो पाएको...
नामिबियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ,१८ फागुन ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ । आज दिउँसो भएको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको...














