नवनियुक्त मन्त्रीहरूले लिए शपथ, तीन उपप्रधानमन्त्रीसहित २० सदस्यीय मन्त्रिपरिषद्
काठमाण्डौ,२३ फागुन ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति...
किसान–मजदुर संघर्ष समितिका अध्यक्षसहित १६ जना बालुवाटारबाट पक्राउ
काठमाण्डौ,२३ फागुन ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहासहित १६ जना पक्राउ परेका छन् । उनि सरकारसँगको वार्ता टोलीका...
नयाँ सत्ता समिकरण : रास्वपालाई गृहसहित चार मन्त्रालय
रबि गृह, शिक्षामा सुमना र श्रममा डीपी
काठमााडौं,२३ फागुन ।
नयाँ सत्ता समिकरण अनुसार गठन हुने मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री...
त्रिकोणात्मक टी-२० श्रृङखलाकाे उपाधि नेदरलेन्ड्सलाई,नेपाल ४ विकेटले पराजित
काठमाडौँ,२२ फागुन ।
त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो ।...
त्रिकोणात्मक टी-२० श्रृङखला : नेपालले नेदरल्याण्डसलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं,२२ फागुन ।
त्रिकोणात्मक टी-२० श्रृङखलाकाे फाइनलमा नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा...
नयाँ सत्ता समीकरण; राजनीतिक बेइमानीको अर्को प्रकरण !
बुटवल,२२ फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले नयाँ सत्ता समिकरणलाई राजनीतिक बेइमानीको अर्को प्रकरणकाे रूपमा टिप्पणी गरेका छन् ।
एउटा सत्ता गठबन्धन ताेडेर रातारात...
बसको ठक्करबाट भरतपुरमा एक बालकको मृत्यु
चितवन,२२ फागुन ।
बसको ठक्करबाट चितवनको भरतपुरमा एक बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष...
त्रिदेशीय टी–२० क्रिकेट श्रृङखला : उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स...
काठमाण्डौ,२२ फागुन ।
त्रिदेशीय टी–२० क्रिकेट श्रृङखला उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि...
संघीय निजामती सेवा विधेयक संसदमा दर्ता : प्रदर्शन–हड्ताल गर्न प्रतिबन्ध
काठमाण्डाै,२१ फागुन ।
सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ...
साफ यू-१६ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान पराजित
काठमाडौं,२१ फागुन ।
साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालद्वारा भुटान पराजित भएको छ ।
साेमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा...













