आज प्रतिनिधिसभामा प्रि–बजेट प्रस्ताव पेस हुँदै

काठमाडौँ,१४ फागुन । संघीय संसद्को प्रतिनिधिसभामा सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि प्रि–बजेट प्रस्ताव पेस गर्ने भएका छन् । प्रि–बजेट...

सरकार र मिटरब्याजपीडितबीच गृह मन्त्रालयमा औपचारिक वार्ता शुरू

काठमाडौँ,१३ फागुन । सरकार र मिटरब्याजपीडितबीच गृह मन्त्रालयमा औपचारिक वार्ता शुरु भएको छ । आज (आइतवार) बेलुका सरकारी वार्ता टोली र मिटरब्याजपीडितबीच गृह मन्त्रालयमा वार्ता...

प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश

काठमाडौं,१३ फागुन । प्रतिनिधि सभामा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले...

‘बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ दफावार छलफलका लागि...

काठमाडौँ,११ फागुन । ‘बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा गएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाकाे बैठकमा...

बालुवाटारमा लघुवित्त पीडित र प्रहरीबीच झडप, दर्जनौँ घाइते ५ जना प्रहरीको...

काठमाडौँ,११ फागुन । लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा...

नापी सर्वेक्षक र मालपाेतका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै,११ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

एमाले सांसदहरूद्वारा आज पनि संसद अवरुद्ध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं,११ फागुन । प्रतिनिधि सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र...

कृषि विकास बैंकमा ११२ जना कर्मचारीका लागि दर्खास्त आह्वान

काठमाडौं,११ फागुन । कृषि विकास बैंकमा ११२ जनाका लागि जागिर खुलेको छ। खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन माग...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ,११ फागुन । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेकाे आराेपमा एक युवक पक्राउ

काठमाडौँ,१० फागुन । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौंकाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल काठमाडौँ...

लोकप्रिय समाचार