त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त
काठमाडौं,१० फागुन ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति...
एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ,१० फागुन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै...
कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद : अध्यक्ष लम्साल
काठमाडौ,९ फागुन ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताएका छन्...
क्यानडा- ११ माथि नेपाल ए २ विकेटले विजयी
काठमाडौ,८ फागुन ।
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हराएको छ ।
मुलपानी खेल मैदानमा क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य...
वनमा भ्रष्टाचार : प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुटवल,८ फागुन ।
कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा हिनामिना गरेको आराेपमा भ्रष्टाचार मुद्दा...
चितवनको खैरहनीमा एक युवकको हत्या
चितवन, ८ फागुन ।
चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक युवकको हत्या भएको छ ।
हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा आज बिहान करिब...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं,८ फागुन ।
राजधानी काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित...
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डाै,८ फागुन ।
गण्डकी प्रदेशसहित आज चार वटा प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गराै : उपसभापति गुरुङ
काठमाडौं,७ फागुन ।
नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न...
भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषय तत्कालीन परिस्थितिमा निर्भर :...
काठमाडौँ,७ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिमा निर्भर रहने बताएका छन् ।
उनलेे आगामी...













