नागरिक आरोग्य सेवा अब ७ सय ५३ वटै पालिकामा : स्वास्थ्यमन्त्री...
काठमाडौं,२२ चैत ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद...
संघीयता बिरूद्व आन्दोलनको प्रचार गर्ने जनमाेर्चाका दुई कार्यकर्ता तिनघण्टा प्रहरी हिरासतमा
काठमाडौ,२१ चैत ।
राजधानी काठमाडौंमा संघीयताविरुद्ध प्रचार गर्दै हिँडेका
राष्ट्रिय जनमोर्चाका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारा सोमरे मगर र गोपाल...
शिक्षक आन्दोलन : सरकारले थाल्यो छलफल
काठमाडौं,२१ चैत ।
शिक्षकहरूको माग सम्बोधन गर्ने बिषयमा सरकारले छलफल सुरु गरेको छ । शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो...
तीनकुने घटनाबारे जानकारी लिन संसदीय समितिले गृहमन्त्रीलाई समितिमा बाेलाउने
काठमाडौं,२१ चैत ।
प्रतिनिधि सभाकाे कानून, न्याय तथा मानव अधिकार समितिले
चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुई जनाको मृत्यु...
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, तोलाको १ लाख ८० हजार नाघ्यो
काठमाडौ,२१ चैत ।
सुनकाे मुल्यले आज फेरि उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।
यसअघि कायम उच्च मूल्यको रेकर्ड ताेड्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा...
महामन्त्री शर्माकाे प्रश्न : राज्यसँग चार हजारकाे भीड व्यवस्थापन गर्ने क्षमता...
संसदीय समितिको ध्यानाकर्षण नभएकोमा आपत्ति
काठमाडौं,२० चैत ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाप्रति संसदीय समितिको ध्यानाकर्षण नहुँदा आपत्ति जनाएका छन् ।
बुधवार सिंहदरबारमा...
कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्दाहेर्दै’ मा,बुधबार पुनः सुनुवाइ हुने
काठमाडौं,१९ चैत ।
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन रिट हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त...
राजावादी प्रदर्शनका क्रममा अपराधिक कार्यमा संलग्न भएको आराेपमा थप २० जना...
काठमाडौँ,१९ चैत ।
काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा ताेडफाेड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...
रूपन्देही क्षेत्र नं ३ का सांसद बाेहाेराकाे निधन
बुटवल,१९ चैत
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं...
कस्तो रहला आजको मौसम ?
काठमाडौँ,१९ चैत ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने...













