आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं,२६ चैत । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको सम्झनामा आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन...

महिला संघमा चरम विवाद : २० केन्द्रीय सदस्यद्धारा सामुहिक राजीनामाको चेतावनी

काठमाडौँ,२६ चैत । नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन् । संघको...

एउटा बसबाट ओर्लिएका यात्रुलाई अर्को बसले ठक्कर दिदा एक जनाको मृत्यु

हेटौंडा,२५ चैत । मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गास्थित पूर्व–पश्चिम राजमार्गामा बसको ठक्करबाट उदयपुर...

राप्रपाकाे प्रदर्शनमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति,राष्ट्रिय शक्ति नेपाल लगायका...

काठमाडौँ,२४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौँमा गर्ने प्रदर्शनमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति,राष्ट्रिय शक्ति नेपाल अभियानले पनि साथ...

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषण

काठमाडौं,२४ चैत । आन्दोलनरत नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार एक प्रेस विज्ञप्ति...

जाजरकोट भुकम्प : आत्तिएर भागदाैड गर्ने क्रममा आठजना घाइते

काठमाडौँ,२३ चैत । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको दुईवटा भूकम्पमा परी आठजना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

अनलाइन व्यापारका लागि अब व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’ पनि चाहिने

काठमाण्डौ,२३ चैत । अनलाइन व्यापारका लागि अब व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’ पनि आवश्यक पर्ने भएको छ । आउँदो वैशाख २ गतेदेखि नेपालमा अनलाइन व्यापार गर्नेहरुले...

आन्दोलनरत शिक्षकहरूद्वारा सडकमै सुतेर प्रदर्शन

काठमाडौ,२३ चैत । आन्दोलनरत शिक्क्षकहरूले आज सडकमै सुतेर प्रदर्शन गरेका छन् । केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले आज बबरमहल-नयाँ बानेश्वर सडकमा आधा...

आज चैतेदशैँ पर्व : शक्तिस्वरूपा भगवतीको पुजा-आराधना गरी मनाइदै

काठमाडौं,२३ चैत । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ पर्व शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय...

सहकारी ठगी प्रकरण : रवि लामिछाने पक्राउ

काठमाडौं,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । बुटवल स्थित सुप्रिम सहकारीकाे रकम अपचलन सम्बन्धि मुद्दामा...

लोकप्रिय समाचार